जर्मनीमा आज आमनिर्वाचन : १६ वर्षे मर्केल शासनको अन्त्य हुँदै

एजेन्सी : युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा आइतबार आमनिर्वाचन हुँदैछ । जर्मन चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । एङ्गेलाको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन ल्यानसेट, फ्री

कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्यायो

काठमाडौं : नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । शनिबार महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता विवाद टुंगो लगाएर निर्वाचन समितिलाई विवरण बुझाइएको हो । विवाद टुंगो लगाएर विवरण समितिलाई

तालिबानले हत्या गरी चार जनाको शव सार्वजनिक स्थानमा झुण्ड्यायो

एजेन्सी : अफगानिस्तानमा तालिबानले चार जनाको हत्या गरेर उनीहरूको शव सार्वजनिक स्थानमा झुण्ड्याएको छ । अपहरणमा संलग्न भएको आरोप लगाउँदै तालिबानले हेरात सहरमा चार जनाको हत्या गरेर शव झुण्ड्याएको हो । पश्चिमी अफगानिस्तानको हेरात शहरको चारवटा

प्रकाशमान सिंहद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनका लागि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले काठमाडौंमा आयाेजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने “अवसर पाएर

सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कार्यान्वयनमा

काठमाडौं : सरकारले सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा ल्याएको हो । विभागले

हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि नवीकृत साझेदारी आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं : नेपालले हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ । संयुक्त राष्ट्रसंघको महासभा अन्तर्गत उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै

अफगानिस्तानमा कठोर सजायहरु पुनः शुरु हुने तालिबानको चेतावनी

एजेन्सी : अफगानिस्तानमा तालिबानले कठोर सजायलाई पुनः शुरु गर्ने तयारी थालेको छ । तालिबानका कारागार प्रमुख रहेका मुल्लाह नुरूद्दीन तुराबीले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजायहरू अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएका हुन् ।

बसन्त चौधरीलाई हृदयघात

काठमाडौं : उद्योगी बसन्त चौधरीलाई हृदयघात भएको छ । हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । उनको मुटुको शल्यक्रिया

दशैंको साइत सार्वजनिक : टीका लगाउने समय असोज २९ गते १० बजेर २ मिनेटमा

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडा दशैंको साइत सार्वजनिक गरेको छ । असोज २९ गते शुक्रबार विजयादशमीका दिनको टीका लगाउने साइत बिहान १० बजेर ०२ मिनेटमा रहेको छ । असोज २१ गते बिहीबार बिहान ११ बजेर ४६ मिनेटमा

नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास गरेका एक युवक पक्राउ

काठमाडौं : नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास गरेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पश्चिम रुकुम मुसिकोट-११ बस्ने खीमबहादुर घर्ती रहेका छन् । नारायणहिटी संग्रहालय अवलोकन गर्ने बहानामा श्रीपेच