मन्त्रिपरिषद् निर्णय : तीन वटा विधेयक संसदमा पेश गर्ने, गोरखापत्रको कार्यकारी अध्यक्षमा सुवेदी

काठमाडौं : सरकारले तेजाब नियन्त्र, शपथ र प्रहरी समायोजनसम्बन्धी ३ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ वटा विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठक विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको

जर्मनीमा एसडीएफले झिनो मतान्तरले जित्यो चुनाव, मर्केलको पार्टी पराजित

एजेन्सी : जर्मनीमा भएको चुनावमा सोसल डेमोक्र्याट्स पार्टी एसपिडी सबैभन्दा ठूलो दल बनेको छ । आइतबार भएको चुनावमा एसपिडीले २५ दशमलब ८ प्रतिशत मत ल्याएको हो । ओलाफ स्कोल्जलाई चान्सलरका रुपमा प्रस्तुत गरेको एसपिडी निर्वाचनका पहिलो दल बनेको

राष्ट्रियसभाबाट दुई वटा विधेयक पारित

काठमाडौं : राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई वटा विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकले प्रमख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधका बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको हो ।

तल्लो तहका अधिवेशनहरु सार्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय सम्मेलनलाई प्रभावित नगर्ने गरी तल्ला तहका सम्मेलनहरु सारिएको छ । सोमबार विहान पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले यसअघि तय भएको महाधिवेशनलाई प्रभावित नपार्ने

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं : चाडबाडमा घर फर्कनेहरूलाई लक्षित गरी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायी केन्द्रीय महासंघले उपत्यकाभित्र आठ स्थानबाट टिकट काट्न सकिने व्यवस्था मिलाएका हुन् । कोटेश्वर, गौशाला,

काठमाडौंमा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोप लगाउन शुरु

काठमाडौं : काठमाडौंमा सोमबारदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिन थालिएको छ । तीन दिनसम्म चल्ने खोप कार्यक्रम अन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिन थालिएको हो । काठमाडौंका १२ वटा

तालिबानद्वारा हेलमन्ड प्रान्तमा दाह्री काट्नमा प्रतिबन्ध

एजेन्सी : तालिबानले अफगानिस्तानको हेलमन्ड प्रान्तमा दाह्री काट्न र मिलाउन प्रतिबन्ध लगाएको छ । हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले नाऊहरूले कपाल र दाह्री काट्दा शरिया कानुन मान्नुपर्ने उल्लेख गरिएको छ । नाऊहरूले

नेपाल–चीन सीमा विवादबारे समितिले गृहमन्त्री खाँणलाई बुझायो प्रतिवेदन

काठमाडौं : नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । गृहमन्त्री बालकृष्ण खाँणलाई समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन

एमाले विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने

काठमाडौं : नेकपा एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने भएका छन् । असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने विधान महाधिवेशनका प्रतिनिधि केन्द्रीय कमिटीले टुंगो लगाएको हो । बैठकपछि पत्रकारसँग