अमेरिका भ्रमण सफल, राष्ट्रसंघमा नेपालका मुद्दा सशक्त रुपमा उठायौं : परराष्ट्रमन्त्री खड्का
काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालका मुद्दा सतर्क र सशक्त रुपमा उठाएको बताएका छन् ।
अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा सहभागी भइ बिहीबार स्वदेश फर्केलगतै त्रिभुवन!-->!-->!-->…
एमाले संवादबाट भाग्न खोज्यो : सरकार
काठमाडौं : सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको बताएको छ । संसदमा देखिएको गतिरोध अन्त्यका लागि छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको थियो ।
सर्वदलीय!-->!-->!-->…
इक्वेडरको कारागारमा कैदीबन्दीबीच झडप, एक सय भन्दा बढीको मृत्यु
एजेन्सी : इक्वेडरको कारागारमा भएको झडपमा एक सय जना भन्दा बढीको मृत्यु भएको छ । गुवायान्छिल सहरस्थित जेलमा भएको झडपमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् ।
झडपका क्रममा पाँच जनाको टाउको काटिएको र अन्यको गोली हानेर हत्या गरिएको प्रहरीले!-->!-->!-->…
नेपालमा हालसम्म लक्षित जनसंख्याको २८ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
काठमाडौं : देशभर हालसम्म लक्षित जनसंख्याको २८ प्रतिशतभन्दा धेरैले पूर्ण खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म एक करोड २९ लाख मात्रा खोप लगाइसकिएको मन्त्रालयले जनाएको हो । काठमाडौं उपत्यकामा ७३ प्रतिशत जनसंख्याले!-->…
अफगानिस्तान सरकार ढल्नुमा तालिबानसँगको सम्झौता मुख्य कारक : अमेरिकी रक्षा अधिकारी
एजेन्सी : अफगानिस्तान सरकार ढल्नुमा तालिबानसँग अमेरिकाले गरेको सम्झौता मुख्य कारण रहेको सैन्य अधिकारीहरुले बताएका छन् । अमेरिकाको माथिल्लो सदन सिनेटको समितिमा भइरहेको सुनुवाइको क्रममा सैन्य अधिकारीहरुले अफगानिस्तान तालिबानले कब्जा गर्नुमा!-->…
साइप्रसमा दुर्घटना परि निधन भएका तुलसी भुषालको शब नेपाल पठाइयो
साइप्रसमा दुर्घटनामा परि निधन भएका नेपाली युबा तुलसी भुषालको शब उनको परिवारको आग्रह अनुसार एनआरएनए साइप्रसको सकृयता र ब्यबस्थापनमा नेपाल पठाइएकोछ ।
जवान छोराको प्रदेशमा मृत्यु भएर ब्याकुल बनेको परिवारले एनआरएनए लगायत!-->!-->!-->…
प्रदेश २ काे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ ।
बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।
प्रदेश–२ ले छोरीहरू!-->!-->!-->!-->!-->…
उत्तर कोरियाद्वारा हाइपरसोनिक मिसाइल परीक्षण
एजेन्सी : उत्तर कोरियाले नयाँ प्रकारको मिसाइलको सफल परीक्षण गरेको बताएको छ । मंगलबार जापानको समुद्रमा प्रहार भएको मिसाइल नयाँ प्रकारको हाइपरसोनिक मिसाइल रहेको उत्तर कोरियाले जनाएको हो ।
पाँच वर्षे सैन्य क्षमता विकाससम्बन्धी!-->!-->!-->…
प्रदेश २ का मुख्यमन्त्री राउतले विश्वासको मत लिने, प्रदेशसभा बैठक आह्वान
काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । प्रमुख सत्तारुढ दल जसपा विभाजन भएका कारण मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री राउतले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा!-->!-->!-->…
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो । उनीहरुबीच!-->!-->!-->…