सहमहामन्त्री डा महतको नेतृत्वमा कांग्रेसको टोली भारत प्रस्थान

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली बिहीबार भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको टोली बिहीबार त्यसतर्फ लागेको हो ।

पाकिस्तानमा भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु

एजेन्सी : पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा बिहीबार बिहान भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प जाँदा घरहरू भत्कँदा च्यापिएर मानिसहरुको मृत्यु भएको हो । पाकिस्तानको विपद्

मलेरियाविरुद्धको खोपले पायो स्वीकृति, बाल स्वास्थ्यमा ऐतिहासिक सफलता

एजेन्सी : मलेरियाविरुद्धको खोपले स्वीकृति पाएको छ । एक शताब्दीको प्रयासपछि मलेरियाविरुद्धको खोप तयार भएको हो । आरटीएस, एस भनिने खोप छ वर्षअघि प्रभावकारी प्रमाणित भएको थियो । यो खोपलाई चिकित्सा क्षेत्रकै ठूलामध्येको उपलब्धि

नेपालीको महान् पर्व बडादशैं शुरु, आज घटस्थापना

काठमाडौँ : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश

सहमति र एकताका लागि प्रयासरत छु , कुनै प्यानलले दु:ख दियो भनेकोछैन – महेश श्रेष्ठ, कोषाध्यक्ष…

गैर आबासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठले संघको आगामी महाधिबेशनका लागि तयार भएका चुनाबी प्यानलमा आफ्नो संलग्नताबारे केहि संचारमाध्यमले प्रायोजित समाचार लेखेर आफ्नो चरित्र हत्या गरेको गुनासो गरेकाछन । श्रेष्ठले एनआरएनएमा बिभाजनलाई

मुख्यमन्त्री राउतले पाए विश्वासको मत

काठमाडौं : प्रदेश नम्बर २ का मुख्यन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी नेपाल विभाजनपछि उनले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिएका हुन् । राउतलाई नेकपा एमाले र महन्थ ठाकुर

माओवादी केन्द्रले टुंग्यायो मन्त्रीको नाम

काठमाडौं : नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने ४ मन्त्रीको नाम टुंगो लगाएको छ । बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको हो । देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र

कुमार पौडेल हत्या प्रकरण : सर्वोच्चको आदेशपछि प्रहरीमा जाहेरी दर्ता

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको दोहोरो भिडन्तका नाममा गैरकानुनी हत्यामा संलग्नताको आरोप लागेका व्यक्तिहरूविरुद्ध बुधबार जाहेरी दर्ता भएको छ । २०७६ को असारमा

प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने संगठन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले कर्तव्यपालनामा नेपाल प्रहरी अझै उच्च

‘टिम कुल’ बाट चुनाव लड्ने कोषाध्यक्षका उम्मेदवार लोक दाहालको घोषणा (अडियो सहित)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा समीकरण फेरबेदल हुन थालेको छ । अध्यक्षका प्रत्यासी बद्रि केसीको टिममा रहेका भनिएका दुई प्रभावशाली उम्मेदवारहरुले उम्मेदवारी घोषणा हुनुभन्दा ठीक एक दिनअघि केसीको साथ छाडेका