एमालेमा ओलीले दास र हनुमान मात्रै खोजी गरे : माधव नेपाल
काठमाडौं : नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले आफ्ना गल्ती स्वीकार गर्दै माफी मागे नयाँ ढंगले सोच्न सकिने बताएका छन् ।
काभ्रे जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै उनले केपी ओली सुध्रिएलान्!-->!-->!-->…
मन्त्रिपरिषद् विस्तार गर्दा केही महत्वपूर्ण नेताहरु छुटे : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा केही महत्वपूर्ण नेताहरु छुटेको स्वीकार गरेका छन् ।
शनिबार बिहान बालुवाटारमा नेनसिंह महरले लेखेको ‘विश्वेश्वरप्रसाद कोइराला!-->!-->!-->…
खाद्य कम्पनीद्वारा काठमाडौंमा खसीबोका बिक्री शुरु
काठमाडौं : सरकारले शनिबारदेखि काठमाडौंमा दशैंका लागि खसीबोकाको बिक्री शुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि सुपथ मूल्यमा खसीबोकाको बिक्री शुरु गरेको हो ।
खाद्यको थापाथलीमा रहेको प्रधान कार्यालयबाट!-->!-->!-->…
प्रधानन्यायाधीशको कोटाबाट म मन्त्री बनेको होइन : मन्त्री हमाल
काठमाडौं : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आफू प्रधानन्यायाधीशको कोटामा मन्त्री बनेको नभई कांग्रेसमै आफूले लामो समयदेखि योगदान गरेको जिकिर गरेका छन् ।
सिंहदरबारमा पदभार ग्रहणपछि पत्रकारसँग कुरा गर्दै उनले!-->!-->!-->…
पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाउने
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष पनि विजयादशमीमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।
कोरोना महामारीको जोखिम कायमै रहेको भन्दै पूर्वराजा शाहले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित गरेका हुन् ।
शाहले गत वर्ष!-->!-->!-->!-->!-->…
मन्त्रिपरिषद्ले पायो पूर्णता, को-को बने मन्त्री ?
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच मन्त्रालय भागबन्डामा कुरा मिलेपछि शुक्रबार प्रधानमन्त्री देउवाले!-->…
बेलायतको रातो सूचीबाट हट्यो नेपाल
काठमाडौं : कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ ।
अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो!-->!-->!-->…
बडादशैंको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा गरिँदै
काठमाडौं : बडा दशैंको दोस्रो दिन शुक्रबार देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि शुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार!-->!-->!-->…
कांग्रेस महाधिवेशनमा शिक्षक, कर्मचारी र प्राध्यापकलाई प्रतिनिधि बन्न अदालतको रोक
काठमाडौं : उच्च अदालत पाटनले नेपाली कांग्रेसको महाधिवेशनमा शिक्षक, कर्मचारी र प्राध्यापकलाई प्रतिनिधि नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सुनील बोहोराले दायर गरेको रिटमा न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले यस्तो आदेश!-->…
हनुमानढोकाको दशैं घरमा राखियो जमरा
काठमाडौं : काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा घटस्थापनाको पहिलो दिन आज विधिवत रुपमा जमरा राखिएको छ । बिहीबार बिहान ११ बजेर ४६ मिनेटको शुभ साइतमा हनुमानढोकाको दशैं घरमा जमरा राखिएको हो ।
घटस्थापना गरिएपछि नेपालीहरुको महान पर्व दशैं!-->!-->!-->…