पाकिस्तानमा प्रतिबन्धित पार्टीले गरेको प्रदर्शनमा सुरक्षाकर्मीसँग झडप, चार सुरक्षाकर्मीको मृत्यु
एजेन्सी : विरोध प्रदर्शन नियन्त्रणमा लिने क्रममा पाकिस्तानमा भएको झडपमा चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
लाहोर नजिकै प्रतिबन्धित तेहरिक ए लब्बैक पाकिस्तान ‘टीएलपी’ पार्टीको र्यालीलाई सुरक्षाकर्मीले रोक्न खोजेपछि झडप हुँदा!-->!-->!-->…
बागमती प्रदेशमा एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बन्दै
काठमाडौं : बागमती प्रदेशमा बिहीबार नयाँ सरकार गठन हुँदैछ । एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डे नयाँ मुख्यमन्त्री बन्ने भएका हुन् ।
एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि पाण्डे!-->!-->!-->…
कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि हेरफेर, मंसिर २७ देखि ३० गते गर्ने नयाँ कार्यतालिका
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि ३० गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो ।
कांग्रेस निर्वाचन समितिका अनुसार!-->!-->!-->…
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा
काठमाडौं : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । मंगलबार उनले प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्रीबाट मार्गप्रशस्त गरेको बताइन् ।
शाक्यले छोटो समय भए पनि आफ्नो कार्यकाल उपलब्धीपूर्ण भएको र सबैले!-->!-->!-->…
प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउन बृहत् नागरिक आन्दोलनको माग
काठमाडौं : बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउन माग गरेको छ ।
बृहत नागरिक आन्दोलनले बुधबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन!-->!-->!-->…
परमादेश दिने सबै न्यायाधीशले राजीनामा दिनुपर्छ भन्नु गैरजिम्मेवार : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी ओलीप्रति आक्रोश व्यक्त गरेका छन् ।
नेपाल तरुण दलको!-->!-->!-->…
अमेरिकामा पाँच वर्षमाथिका बालबालिकालाई फाइजर खोप दिने तयारी
एजेन्सी : अमेरिकामा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि स्वीकृत गर्ने तयारी भएको छ ।
अमेरिकी सरकारको प्यानलले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा माथिल्लो उमेरका बालबालिकाका लागि पनि स्वीकृत!-->!-->!-->…
परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्छ : ओली
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी ओलीले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।
एमालेको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताए ।!-->!-->!-->…
न्यायाधीशहरूसँग प्रधानन्यायाधीश राणाले भने- म राजीनामा दिन्नँ
काठमाडौं : सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशबीच छलफल सकिएको छ ।
प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि १५ जना न्यायाधीशले सामूहिक रूपमा भेटेर आफ्ना धारणा प्रस्तुत गरेका हुन् । प्रधानन्यायाधीशलाई!-->!-->!-->…
नाइजेरिया बन्यो डिजिटल मुद्रा प्रयोग गर्ने पहिलो अफ्रिकी मुलुक
एजेन्सी : नाइजेरिया डिजिटल मुद्रा प्रयोग गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ । नाइजेरियाले डिजिटल मुद्रा ईनाइरा सार्वजनिक गरेको हो ।
कारोबारको खर्च र आधिकारिक वित्तीय प्रणालीमा आफ्नो सहभागिता बढाउन भन्दै डिजिटल मुद्रालाई मान्यता!-->!-->!-->…