प्रधानमन्त्री देउवा बेलायत प्रस्थान
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत प्रस्थान गरेका छन् । स्कटल्याण्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान!-->…
फेसबुकको नयाँ नाम ‘मेटा’
एजेन्सी : सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाएको छ । नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने फेसबुकका प्रमुख मार्क जुकरबर्गले बताएका छन् ।
कम्पनीले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो!-->!-->!-->…
प्रधानमन्त्री देउवा आज बेलायत आउँदै
लण्डन : प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत आउँदै छन् । स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन देउवा बेलायत आउन लागेका हुन् । प्रधानमन्त्री भइसकेपछि देउवाको पहिलो विदेश भ्रमण हो!-->…
भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस
काठमाडौं : सरकारले तीन देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको अघिल्लो दिन बसको मन्त्रीपरिषद् बैठकले भारत, बेलायत र अमेरिकाका लागि राजदुत सिफारिस गरेको हो ।
बैठकले डा. शंकर शर्मालाई!-->!-->!-->…
सरकारको निर्णय : संसद अधिवेशन अन्त्य गर्न सिफारिस, किसानलाई ६५ प्रतिशतसम्म राहत
काठमाडौं : सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
२३ भदौमा शुरु भएको अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले!-->!-->!-->…
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ
काठमाडौं : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएक हुन् ।
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार!-->!-->!-->…
रवीन्द्र मिश्रको संघीयता खारेजी सम्बन्धी प्रस्ताव केन्द्रीय समितिबाट दुई तिहाईले पारित
काठमाडौं : विवेकशील–साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको राजनीतिक दस्तावेजलाई सो पार्टीको केन्द्रीय समिति बैठकले पारित गरेको छ ।
केन्द्रीय समितिका दुईतिहाई सदस्यहरूको समर्थनमा दस्तावेज पारित भएको हो!-->!-->!-->…
प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै, अर्को बैठक कात्तिक २९ गते बस्ने
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोधलाई निरन्तरता दिएको हो ।
बैठकमा एमालेको अवरोधकाबीच!-->!-->!-->…
६ महिनाभित्र सबै नेपालीलाई खोपको प्रबन्ध गर्न प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ६ महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारी लक्ष्यमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
बिहीबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा!-->!-->!-->…
एमालेको स्थायी कमिटी बैठक आज बस्दै, महाधिवेशन केन्द्रित छलफल हुने
काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको सभा हलमा अध्यक्ष केपी ओलीले अपरान्ह चार बजे बैठक बोलाएका हुन् ।
बैठकमा वडा र स्थानीय तहको अधिवेशन समिक्षा हुनेछ । राष्ट्रिय!-->!-->!-->…