प्रधानन्यायाधीश जबराले तोके बन्दी प्रत्यक्षीकरणका ६ वटा इजलास
काठमाडौं : सर्वोच्च अदालतमा सोमबारबाट बन्दी प्रत्यक्षीकरणका मुद्दाको पेशी तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र आन्दोलनरत न्यायाधीशको वार्ता टोलीबीच भएको सहमतिअनुसार बन्दी प्रत्यक्षीकरणका छ वटा मुद्दाको मात्रै पेशी!-->!-->!-->…
प्रदेश एकका मुख्यमन्त्री आचार्यको विश्वासको मत प्रस्तावमा आज मत विभाजन हुँदै
काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्तावमाथि सोमबार मत विभाजन हुँदै छ । दिउँसो बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतको मत विभाजन हुने कार्यसूची रहेको छ ।
९२ सदस्यीय!-->!-->!-->…
प्रधानमन्त्री देउवाले आज जलवायु सम्बन्धी विश्व सम्मेलनमा सम्बोधन गर्दै
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्ड पुगेका छन् । प्रधानमन्त्री देउवा ग्लास्गो शहरमामा शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग!-->…
गौतम बुद्ध विमानस्थल चाँडो सञ्चालनमा ल्याउन कार्यवाहक प्रधानमन्त्री खाँणको निर्देशन
भैरहवा : कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन् ।
आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण!-->!-->!-->…
प्रधानन्यायाधीशविरुद्ध कालो पट्टीमा कानून व्यवसायी, केही व्यवसायी समर्थनमा सेतो पट्टीमा
काठमाडौं : नेपाल बार एसोसिएसनमा आइतबार बिहान १० बजेपछि कानून व्यवसायीहरु हातमा पट्टी बाँधेर उत्रिए । कालो कोटमा विरोधमा उत्रिएका कानुन व्यवसायीहरुको पट्टीमा भने समानता देखिएन । बार परिसरमा उत्रिएकाहरु कसैले कालोपट्टी बाँधेका थिए त!-->…
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन ‘कोप २६’ आजदेखि शुरु हुँदै
एजेन्सी : जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन ‘कोप २६’ आइतबारदेखि स्कटल्याण्डको ग्लास्गोमा शुरु हुँदैछ । सम्मेलनमा जलवायु सम्बन्धी विभिन्न समस्या र समाधानका प्रयासबारे छलफल हुनेछ ।
सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी!-->!-->!-->…
विभिन्न विपद्का घटनामा परी कात्तिकमा १२१ जनाको मृत्यु
काठमाडौं : विभिन्न विपद्का घटनामा परी कात्तिकमा १२१ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार पछिल्लो १४ दिनमा भएका घटनामा परी उक्त संख्यामा मानवीय क्षति भएको हो ।
बाढीपहिरामा!-->!-->!-->…
प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार आन्दोलनमा, न्यायाधीशहरु इजलासमा नबस्ने
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्दैछ ।
एशोसिएसनले आइतबार कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्न लागेको हो ।
!-->!-->!-->!-->!-->…
नेपालमा वैदेशिक लगानी भित्र्याउन एनआरएनएलाई प्रधानमन्त्री देउवाको आग्रह
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संगठन यूके शाखाको आयोजनामा शनिबार!-->…
मिस युनिभर्स नेपालको उपाधि सूजीता बस्नेतलाई
सूजीता बस्नेत मिस युनिभर्स नेपालको विजेता बनेकी छन् । मिस युनिभर्स २०२१ प्रतियोगितामा सहभागि १६ प्रतियोगीलाई पछि पर्दै बस्नेतले मिस युनिभर्स नेपालको ताज पहिरिएकी हुन ।
उनले बिभिन्न उपहार सहित लाख नगद पुरुस्कार बिजेताले पाउने छिन!-->!-->!-->…