नेपाल बार प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राखेको संवादको प्रस्तावलाई नेपाल बार एसोसिएसनले अस्वीकार गरेको छ । बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरु जबरासँग वार्तामा नबस्ने बताएका हुन् ।
अदालत परिसरमा आयोजित!-->!-->!-->…
ओखलढुंगा जीप दुर्घटना अपडेट : चार जनाको मृत्यु
काठमाडौं : ओखलढुंगामा तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् ।
प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा सोमबार विहान दुर्घटना भएको थियो ।
!-->!-->!-->!-->!-->…
प्रधानन्यायाधीश जबराद्वारा आन्दोलनरत कानून व्यवसायीलाई संवादमा आउन आह्वान
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान गरेका हुन् ।
उनले!-->!-->!-->…
ओखलढुंगामा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
काठमाडौं : ओखलढुंगाको सुनकोसी गाउँपालिका ९ सिकारीडाँडामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार बिहान एकादशी मेला भर्न च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको प्रदेश नम्बर ३ ०१०२२ च ९६९४ नम्बरको जीप दुर्घटनामा परेको हो ।
!-->!-->!-->…
मुस्ताङमा हिमपहिरोको जोखिम कायमै
काठमाडौं : मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १ सय ५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् ।
कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई!-->!-->!-->…
अस्ट्रियामा खोप नलगाएकालाई लकडाउन लागू
एजेन्सी : अस्ट्रियामा कोरोना भाइरसको संक्रमणका लागि राष्ट्रव्यापी लकडाउन भएको छ । सरकारले आइतबारदेखि खोप नलगाएका व्यक्तिहरूका लागि दिनका लागि लकडाउनको घोषणा गरेको हो ।
सरकारको पछिल्लो नियम अनुसार १२ वर्षभन्दा माथिका खोप नलगाएका!-->!-->!-->…
तुलसीको विवाह गरी आज हरिबोधनी एकादशी मनाइँदै
काठमाडौं : तुलसीको भगवान विष्णुसँग विवाह र विशेष पूजा गरी सोमबार हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।
यस वर्ष आइतबार र सोमबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले!-->!-->!-->…
कांग्रेस महाधिवेशन : देउवाको संयोजकत्वमा महाधिवेशन मूल तयारी समिति गठन
काठमाडौं : नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४ औं महाधिवेशन मूल तयारी समिति गठन गरेको छ ।
बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बसेको केन्द्रीय समिति बैठकले सभापति देउवाको!-->!-->!-->…
लुकेर बसेका सम्पदाहरुको खोजी र संरक्षण आवश्यक : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले लुकेर बसेका सम्पदाहरुको खोजी र संरक्षण आवश्यक रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठकमा प्रधानमन्त्री देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर!-->!-->!-->…
मुस्ताङको थासाङमा हिमपहिरो
काठमाडौं : मुस्ताङको कोवाङमा आइतबार हिमपहिरो खसेको छ । मुस्ताङको थासाङ गाँउपालिका–३ स्थित कोवाङको याङदेल खर्क भन्ने ठाँउमा हिमपहिरो खसेको हो ।
टुकुचे पिक अर्थात मानापाथी हिमालबाट हिउँ पहिरो खसेको हो । हिउँपहिरोबाट मानवीय क्षति!-->!-->!-->…