एनआरएनए जर्मनीको निर्वाचनमा भएको धादलिबारे दुई हप्ता भित्र लिखित जबाफ पेश गर्न जर्मन अदालतको आदेश
गैर आबासीय नेपाली संघ जर्मनीको गत जुलाईमा भएको निर्वाचनमा धादलि गरेर उम्मेद्बारी खारेज गरिएको बारे उपाध्यक्ष पदका उम्मेद्वार राजकुमार खड्काले जिल्ला अदालत म्युनिखमा दिएको रिटमा बिपक्षी एनआरएनए जर्मनीका नाममा कारण देखाउ ( लिखित जबाफ पेश!-->…
सर्वोच्चमा देखिएको विवाद छिटो निकास हुनुपर्छ : सत्ता गठबन्धन समन्वय समिति
काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सर्वोच्च अदालतमा देखिएको समस्या छिटो निकास हुनुपर्छ भन्ने धारणा रहेको जनाएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध शीर्ष नेताहरु सम्मिलित सो समितिको मंगलबार सिंहदरबारमा बसेको!-->!-->!-->…
नागरिकको न्याय पाउने अधिकार सुनिश्चित गर्न संवैधानिक आयोगका पदाधिकारीको माग
काठमाडौं : संवैधानिक निकायका पदाधिकारीहरुले समयमै न्याय पाउने नागरिक अधिकारको सुनिश्चितता गर्न आग्रह गरेका छन् ।
मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै नौ वटा आयोगका अध्यक्षसहित ३९ जना संवैधानिक पदाधिकारीले न्यायलयको सर्वोच्च निकायमा!-->!-->!-->…
प्रधानन्यायाधीशसँग असन्तुष्ट ६ न्यायाधीश इजलास फर्किए
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका न्यायाधीशहरुमध्ये ६ जना इजलास फर्किएका छन् ।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाश ढुंगाना, कुमार चुडाल, तेजबहादुर केसी र!-->!-->!-->…
अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच भर्चुअल वार्ता
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भर्चुअल वार्ता सम्पन्न भएको छ । बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि चिनियाँ समकक्षीसँग उनको यो पहिलो वार्ता हो ।
वार्तामा चिनियाँ राष्ट्रपतिले चीन!-->!-->!-->…
सरकार विद्युत खपतका लागि प्रोत्साहन गर्न तयार : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको बिजुली नेपालले नै खपत गर्नुपर्ने बताएका छन् । उनले सरकार विद्युत खपतका लागि प्रोत्साहन गर्न तयार रहेको बताएका हुन् ।
विद्युतीय गाडी र चुल्हो बढाउनुपर्ने उनको सुझाव थियो ।!-->!-->!-->…
प्रधानन्यायाधीविरुद्ध कानून व्यवसायीहरुद्वारा सर्वोच्चमा आज पनि धर्ना
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसनले मंगलबार पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ ।
२३ दिनदेखि आन्दोलनरत बारले मंगलबार पनि सर्वोच्च अदालतको मुल गेट अगाडि १० बजेदेखि १२ बजेसम्म धर्ना!-->!-->!-->…
रुसको भु उपग्रह प्रतिरोधी क्षेप्यात्र परीक्षणप्रति अमेरिकाको आपत्ति
एजेन्सी : रुसको ‘एन्टी सेटलाइट मिसाइल’ परिक्षणप्रति अमेरिकाले विरोध जनाएको छ । रुसले हालै गरेको भु उपग्रह प्रतिरोधी क्षेप्यात्र परिक्षणलाई अमेरिकाले खतरनाक र गैरजिम्मेवार कार्यको संज्ञा दिएको हो ।
रुसले क्षेप्याष्त्र परिक्षणमार्फत!-->!-->!-->…
विप्लव नेकपाले गरेको नेपाल बन्दको देशभर आंशिक प्रभाव
काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको देशभर आंशिक प्रभाव परेको छ । मूल्यवृद्धिको विरोधमा चन्द नेकपाले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् ।
सार्वजनिक सवारी साधनहरू कमै मात्र!-->!-->!-->…
मुगुको गमगढी बजारमा भीषण आगलागी, २१ घरटहरा जलेर नष्ट
मुगु : मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट २१ घरटहरा जलेर नष्ट भएका छन् । थप आगो फैलन नदिन प्रहरीले एक घर भत्काउनुपरेको थियो ।
सोमबार राति करिब साढे १२ बजे शुरु भएको आगलागी मंगलबार बिहान साढे ४ बजे नियन्त्रणमा!-->!-->!-->…