पत्रकार रेग्मीलाई पितृ शोक

काठमाडौं : पत्रकार मुक्तिबाबु रेग्मीलाई पितृ शोक परेको छ । पत्रकार रेग्मीका पिता भिमकान्त रेग्मीको ६९ वर्षको उमेरमा बुधबार बिहान साढे ९ बजे निधन भएको हो । लामो समयदेखि दमको समस्याबाट ग्रसित रेग्मीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा

डिला सङ्ग्रौलाको पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला सङ्ग्रौलाले लेखेको पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण गरेका छन्। नजिकिइरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन लक्षित

इन्धनको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आन्दोलनरत ६ विद्यार्थी संगठनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार प्रधानमन्त्रीलाई भेटेर उनीहरुले ज्ञापन बुझाएका हुन् ।

युरोपमा कोरोनाबाट थप ७ लाख मानिसको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी

एजेन्सी : विश्व स्वास्थ्य संगठनले आगामी मार्च महिनासम्ममा युरोपमा कोरोनाबाट थप ७ लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । पछिल्ला दिनहरुमा तीब्र संक्रमण सामना गरिरहेका युरोपेली देशहरु र युरोपसँग जोडिएका एशियाली देशहरुमा ठूलो

प्रधानन्यायाधीशविरुद्ध नेपाल बारद्वारा देशभरका उच्च अदालतमा विरोधसभा

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले बुभबार देशभरका उच्च अदालतमा विरोधसभा गरेको छ । चौथाै चरणको आन्दोलन अन्तर्गत सबै उच्च अदालतमा केन्द्रबाटै प्रतिनिधि पठाएर नेपाल बारले

शिक्षक, कर्मचारी र प्राध्यापकलाई राजनीतिक दलको सदस्यता नदिन आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले शिक्षक, कर्मचारी र प्राध्यापकहरूलाई राजनीतिक दलको सदस्यता नदिन निर्देशन दिएको छ । त्यसरी दलको सदस्यको जिम्मेवारी दिइएको पाइएमा जिम्मेवारीबाट हटाउन मातहतका निर्वाचन कार्यालयलाई आयोगले निर्देशन दिएको हो ।

ओली भन्छन्- अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरिसकेको छैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा आफू अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरिनसकेको बताएका छन् । मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले आफ्नो उम्मेदवारी टुंगो नभएको बताएका हन् । उनले समझदारी,

नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि सहमति

काठमाडौं : नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल

प्रधानन्यायाधीशविरुद्ध नेपाल बार र नागरिक समाजले बालुवाटारसम्म मार्चपास गर्ने

काठमाडौं : नेपाल बार एसोसिएसनले बिहीबार नागरिक समाजसँग मिलेर सर्वोच्च अदालतदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । मंगलबार नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नागरिक समाजसँग मिलेर मार्चपास गर्ने

झन्डै ६० लाख डोज खोप नेपाल भित्रिँदै, कम उमेरका नागरिकका लागि खोप अभियानको तयारी

काठमाडौं : स्वास्थ्य मन्त्रालयले डेढ महिनाभित्र नेपालमा तीन कम्पनीका झन्डै ६० लाख डोज खोप नेपाल आइपुग्न लागेको जानकारी दिएको छ । भेरोसेल, फाइजर र कोभिडसिल्ड थप खोप आउन लागेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जानकारी दिएको हो ।