राप्रपा अध्यक्षमा कमल थापाद्वारा उम्मेद्वारी घोषणा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले सोमबार राष्ट्रिय सभागृहबाट महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
!-->!-->!-->!-->!-->…
लालबाबु पण्डितद्वारा केन्द्रीय सदस्य पद अस्वीकार
काठमाडौं : नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।
अध्यक्ष केपी ओलीले हिजो प्रस्ताव गरेका ३ सय १ केन्द्रीय सदस्यको सूचीमा उनको नाम थियो ।
पण्डित एमालेको उपाध्यक्ष पदका आकांक्षी थिए । तर,!-->!-->!-->!-->!-->…
एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव सर्वसम्मत, बाँकी पदमा चुनाव
काठमाडौं : नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव सर्वसम्मत चुनिएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र तीन उपमहासचिवमा विष्णु रिमाल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली निर्विरोध चयन भएका हुन् ।!-->…
कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा बानियाँ निर्वाचित
काठमाडौं : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँ जिल्ला कार्यसमितिको सभापतिमा सबुज बानियाँ विजयी भएका छन् ।
प्रतिद्वन्द्वी उपेन्द्र कार्कीलाई ८ सय ६८ मत अन्तरले पराजित गर्दै बानिया दोस्रो कार्यकालका लागि सभापतिमा!-->!-->!-->…
ओमिक्रोनका कारण लगाइएको यात्रा प्रतिबन्ध हटाउन दक्षिण अफ्रिकाको आह्वान
एजेन्सी : दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण आफ्नो देश र छिमेकीहरूविरुद्ध यात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेका छन् ।
आइतबार भाषण गर्दै रामापोसाले यात्रा प्रतिबन्ध लगाउँदा कुनै!-->!-->!-->…
एमाले अध्यक्षका लागि ओली र रावलबीच चुनाव हुने निश्चित, अध्यक्षमा रावलको उम्मेद्वारी दर्ता
काठमाडौं : नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने निश्चित भएको छ । आइतबार दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेपनि उनले अस्वीकार गरेर ओलीसँग चुनावमा!-->…
ओलीले घोषणा गरे १९ पदाधिकारी, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल
काठमाडौं : नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । तर अध्यक्षमा भने सर्वसम्मत हुन सकेन र निर्वाचनबाट छिनोफानो हुने भएको छ ।
राति अबेर शुरु भएको बन्दसत्रमा!-->!-->!-->…
एनआरएनएको बर्तमान संकटबाट संस्थालाई जोगाउन उत्तरदायी भूमिका निर्वाह गर्न संरक्षकहरुलाई कुल…
काठमाडौँ -- गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले संस्था गम्भीर मोडमा आएकाले संस्था बचाउन उत्तरदायी भूमिका निर्वाह गर्न संरक्षकहरुलाई आग्रह गरेका छन् । आइतबार भर्चुएल माध्यमबाट आयोजित ‘खुला!-->…
सर्वसम्मत नेतृत्व टुंग्याउन निरन्तर छलफलमा ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत पदाधिकारी चयन गर्न लागिपरेका छन् । आइतबार बिहान १० बजेबाट बन्द सत्र शुरु हुने भनिएपनि अध्यक्ष ओली सबैलाई समेटेर लैजाने प्रयास स्वरुप छलफलमा जुटेपछि बन्द सत्र शुरु भएको छैन ।
!-->!-->!-->…
कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनीत भएका छन् ।
समितिको यसअघिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले राजीनामा दिएपछि घिमिरेलाई योजकमा मनोनीत गरिएको पार्टी!-->!-->!-->…