प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, एमाले सहभागी नहुने
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आइतबार सर्वदलीय बैठक बस्दै छ ।
संघीय संसदमा जारी अवरोध, एमसीसी लगायतका विषयमा छलफल गर्नका लागि अपराह्न चार बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा संसदमा रहेका सबै राजनीतिक दलहरूलाई!-->!-->!-->!-->!-->…
देशभर धान्य पूर्णिमा मनाइँदै, नेवार समुदायमा योमरी पुन्हीको रौनक, किराँतहरुले उधौली मनाउँदै
काठमाडौं : मंसिर शीर्ष शुक्ल पूर्णिमाका दिन आइतबार धानको विधिपूर्वक पूजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।
मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत!-->!-->!-->…
प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, एमसीसीबारे छलफल हुने
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
बैठकमा संसदमा रहेका!-->!-->!-->…
नेतृत्व चयनमा हस्तक्षेप गरेको छैन : माओवादी अध्यक्ष दाहाल
काठमाडौं : नेकपा माओवादी केन्द्रका विभिन्न तहका सम्मेलनअन्तर्गत नेतृत्व चयनमा आफूले हस्तक्षेप गरेको भन्ने आरोप लगाइएपछि अध्यक्ष पुष्पकमल दाहालले खण्डन गरेका छन् ।
केही सञ्चारमाध्यमले माओवादी केन्द्रको आन्तरिक प्रतिस्पर्धामा दाहालले!-->!-->!-->…
नेपाल आउने यात्रुले हप्तादिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अध्यागमन विभागद्वारा स्थगित
काठमाडौं : अध्यागमन विभागले विभिन्न देशबाट नेपाल आउने यात्रुले हप्तादिन होटलमा क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरेको छ ।
विभागले शुक्रबार सूचना प्रकाशित गरेर विभिन्न ६७ देशबाट आउने यात्रुले सात दिन होटलका!-->!-->!-->…
यी ६७ देशबाट नेपाल आउनेलाई होटल क्वारेन्टिन अनिवार्य, सूचीमा बेलायतदेखि मलेसियासम्म
काठमाडौं : सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका ६७ देशबाट नेपाल आउनेलाई सात दिन होटेल क्वारेन्टिन अनिवार्य गरेको छ । अध्यागमन विभागले एक सूचना जारी गर्दै ओमिक्रोन फैलिएको ६७ देशबाट नेपाल प्रवेश गर्नेहरुका लागि क्वारेन्टिन!-->…
बिधान बिपरित हुने कुनै पनि प्रकृयामा मेरो समर्थन हुँदैन, कुल आचार्य
काठमाडौँ (जीएनएन) - गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले आफुले एनआरएनएभित्र भागबन्डाका लागि कहिल्यै प्रस्ताव नगरेको खुलासा गरेका छन्। जीएनएनसंग कुरा गर्दै २०२१-२३ का लागि अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो लागि पद!-->…
नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलको डिसेम्बर २५ मा साधारण सभा हुने,
नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलले २५ डिसेम्बर शनिबारका दिन संगठनको वार्षिक साधारण सभा हुने जानकारी गराएकोछ । सन् २००९ मा स्थापना भएको मोर्चाले नेपालको दलाल संसदीय ब्यवस्थाको कारण विश्वका विभिन्न मूलुकमा पुगेका नेपालीहरुको हकहित र!-->…
कांग्रेस पदाधिकारीमा देउवा पक्षको वर्चस्व, यस्तो बन्यो टिम
काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना आज सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
प्राप्त मत पछिल्लो परिणामअनुसार खसआर्य तर्फको!-->!-->!-->…
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं : मन्त्रीपरिषद्को बिहीवार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले कोभिड-१९ को!-->!-->!-->…