अफ्रिकाका नेपालीहरुको समस्या समाधान गर्न पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन
कम्पाला, युगान्डा ।
अफ्रिका महादेशमा पहिलो पटक पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले अफ्रिकामा बसोबास गरिरहेका नेपालीहरुका समस्या आफुले प्राथमिकतामा राखेर समाधान गर्ने बताएका छन् ।
असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिन …
नेपाली ब्यबासायी संघ बेल्जियमको “मीट एन्ड ग्रीट” कार्यक्रम सम्पन्न,
नेपाली ब्यबसायी संघ बेल्जियमले ब्रसेल्स क्षेत्रका नेपाली ब्यबसायिहरु र ब्यवसाय गर्न चाहने नेपालीहरु संग भेटघाट एबम अन्तरकृया सम्पन्न गरेकोछ । जनवरी १५ सोमबारका दिन नेपाली व्यवसायी संघ बेल्जियमको कार्ययोजना अन्तर्गत रहेको "मिट एन्ड ग्रिट"…
बेल्जियमको टप मोडेल किड्सको पब्लिक अवार्ड विनर बनिन स्तुती ,
नेपाली बालिका स्तुती बस्नेत बेल्जियमको टप मोडेल प्रतियोगिता किड्सको पब्लिक अवार्ड विनर बनेकि छिन ।
बेल्जियमको लुभेन शहरमा बस्ने बुद्द बस्नेत र सुनीता बस्नेतकी छोरी स्तुती एक बर्ष भन्दा बढी टप मोडेल एक्याडेमीमा तालिम लिएर सो प्रतियोगितामा…
बेल्जियममा माघे संक्रान्ति पर्ब सांस्कृतिक कार्यक्रम सहित सम्पन्न
बेल्जियममा माघे संक्रान्ति पर्ब उल्लासमय तरिकाले बिभिन्न सांस्कृतिक एबम मनोरन्जनका कार्यक्रम गरेर मनाइएको छ । आईतवार साझ विश्व मगर संघ बेल्जियमले एक सांस्कृतिक समारोहको आयोजना गरि बेल्जियम उक्त चांड मनाएको हो । बेल्जियमको एन्तवेरपेन शहरमा…
बेल्जियममा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस,
नेपाली जनसंपर्क समिति बेल्जियमले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा अन्तरकृया सहित जलपान कार्यक्रमको आयोजना गरेकोछ । नेपाली काङ्रेसका संस्थापक नेता बिश्वेस्वर प्रशाद कोइराला भारतमा लामो निर्बासन पछि राष्ट्रिय एकता र मेलमिलापको नीति…
जयनेपाल फाउन्डेसनको अष्ट्रेलिया च्याप्टर बिस्तार ,
अष्ट्रेलिया, १५ जनवरी।
जयनेपाल फाउन्डेसन अष्ट्रेलिया च्याप्टरलाई आजको बैठकबाट पूर्णता दिएको छ । डा. डिल्ली बन्जाडे अध्यक्ष र अभिमन्यु केसीलाई कार्यकारी सचिव चयन गरेर गठन भएको अस्ट्रेलिया च्याप्टरको बोर्ड सदस्यहरुमा डा. राजु अधिकारी,…
बेल्जियममा किरात समुदायको प्रमुख चाँड उधौलीको रौनक
किरात याक्थुङ चुम्लुङ बेल्जियमले किरात समुदायको प्रमुख चाड उधौलीको अबसरमा धार्मिक पूजा, सांस्कृतिक झाकी, नाचगान गर्दै मनाएकोछ । प्रकृति पुजक किराँत समुदायले किराती नयाँ बर्ष ५०८३ , चासोक तङनामको अबसरमा एक बिशेष कार्यक्रम गरी उक्त…
तमु समाज साइप्रसको ल्होसार सम्पन्न,
शास्त्र हराए संस्कार हराउछ , संस्कार हराए संस्कृति हराउछ , संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउछ"
( "प्ये म्हस्याँ छ्य म्हमु , छ्य म्हस्याँ ल्हु म्हमु , ल्हु म्हस्याँ म्हि म्हमु " ) भन्ने शंदेशमुलक नाराका साथ तमु समाज साइप्रसले तमु…
एनआरएनएमा २१ सदस्यीय सल्लाहकार समिति चयन
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएन)ले २१ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।
एनआरएनएका अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके)को नेतृत्वमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले २१ जना एनआरएनएका अग्रज अभियन्ताहरुलाई सल्लाहकार चयन…
“प्रिय छोरी”
डल्ली शाह (धर्मिन्द्रा)
तिमी बा आमाको चम्किलो तारा हौ,
जिउने सहारा हौ,
नटुट्नू तिमी अरुका लागि, नजल्नू जिउँदै अरुका लागि,
जिन्दगीका कठिन मोड पछि सहज मार्गहरू हुनेछन,
अत्यासलाग्दो अन्धकारपछि नयाँ बिहानीका किरणहरू हुनेछन,…