यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३६ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ९४ पैसा रहेको छ ।

आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको छ ।

 

Leave A Reply

Your email address will not be published.