एमसीसीविरुद्धको रिट सर्वोच्च अदालतद्वारा दरपीठ

काठमाडौं : प्रतिनिधिसभा बैठकमा पेश भएको एमसीसी सम्झौता अघि नबढाउन माग गर्दै पेश भएका रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ । अधिवक्ता डा. सुरेन्द्र भण्डारी र स्वागत नेपालले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन पेश गरेका थिए । रिट

यस वर्षको शिवरात्रिमा १० लाख भक्तजनले पशुपति दर्शन गर्ने अनुमान

काठमाडौं : यस वर्षको शिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि १० लाख भक्तजन आउने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ । महाशिवरात्रि पर्व २०७८ मूल समारोह समितिले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर पर्व व्यवस्थापनका विभिन्न

निर्वाचन आयोगद्वारा स्थानीय निर्वाचनका लागि आठ अर्ब ९५ करोड बजेट माग

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेपछि आयोगले अर्थ मन्त्रालयमा त्यो भन्दा कम बजेट

दुई युक्रेनी क्षेत्रलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता, तनाव थप बढ्ने संकेत

एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने बताएका छन् । स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुहान्सकलाई रुसका राष्ट्रपति पुटिनले

एमसीसी संसदबाट अनुमोदन गर्न प्रधानमन्त्री देउवा निरन्तर परामर्शमा

काठमाडौं : अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कम्प्याक्ट संसद्बाट अनुमोदन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले परामर्श जारी राखेका छन् । उनले संसदमा प्रतिनिधित्व गर्ने दलका नेतासँग सहमतिमै एमसीसी अनुमोदन

ड्युटीमा रहेका प्रहरीमाथि ट्रक पल्टियो, एक महिला प्रहरीको ट्रकले किचेर मृत्यु…

तिलक बाबु , कोहलपुर बाँके , बाँकेको कोहलपुर चौराहामा आइतबार राति १० बजेको समयमा तिव्र गतीको ट्रक अनियन्त्रित भएर दुर्घटना हुदा ड्युटीमा रहेकी महिला प्रहरी को मृत्यु भएको छ। ना ३ ख ६४३६ नम्बरको ट्रकले सडक छेउमा ड्युटीमा रहेकी प्रहरी

एमसीसीबारे फैलाइएको झुटको पर्दा विस्तारै खुल्दै छ : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमसीसीबारे फैलाइएको झुटको पर्दा विस्तारै खुल्दै गएको दाबी गरेका छन् ।  सोमबार पत्रकार सम्मेलन गर्दै उनले एमसीसीबारे जनतामा धेरै भ्रम फैलाइएको र नेपाली कांग्रेसले जनतालाई

छुट्टै सूची निर्वाचन समितिलाई पठाउन मिल्दैन : पाेखरेल

काठमाडौँ (जीएनएन)-- एक जना वरिष्ठ कानून व्यवसायी, सुनिल पोखरेल, ले उच्चस्तरीय समितिले काम गरिरहेको बेला छुट्टै प्रतिनिधि सूची निर्वाचन समितिलाई पठाउन नमिल्ने बताएका छन्। जीएनएनसंग कुरा गर्दै गैर आवासीय नेपाली संघ

स्थानीय निर्वाचनका लागि १० वटा दल आयोगमा दर्ता

काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि १० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगले फागुन ५ गते ११ दिनको समय राखेर दल दर्ताको लागि निवेदन पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेकोमा आइतबारसम्म द दल दल दर्ता भएका हुन् । आयोगमा दर्ता

दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुल्यो अस्ट्रेलिया

काठमाडौं : कोरोनाभाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई दुई वर्षपश्चात् अस्ट्रेलियाले प्रवेश दिने भएको छ । स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्न नाका खुला गरिएको अष्ट्रेलिया सरकारले