राष्ट्र हित प्रतिकुल नहुने गरी एमसीसी कार्यान्वयन गर्नुपर्छ : एमाले अध्यक्ष ओली
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ ।
एमसीसीबारे मौनता तोड्दै एमालेले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा!-->!-->!-->…
युक्रेनमाथि रुसको आक्रमण जारी
एजेन्सी : रुसले ठूलो मात्रामा हातहतियारसहित आफ्ना बख्तरबन्द गाडीहरु युक्रेनको राजाधानी किभतर्फ पठाएको छ ।
रुसी लडाकु गाडीहरुको लामो लाइन युक्रेनको राजधानी किभ तर्फ जाँदै गरेको स्याटेलाइट तस्बिरमा देखिएको हो ।
स्याटेलाइट तस्बिर लिने!-->!-->!-->!-->!-->…
महाशिवरात्रि पर्व मनाइँदै, देशभरका शिवालयमा भक्तजनको घुइँचो
काठमाडौं : प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मंगलबार देशभर मनाइँदैछ ।
काठमाडौस्थित पशुपतिनाथ तथा देशभरका शिवालयमा दर्शनका लागि श्रद्धालु भक्तजनको!-->!-->!-->…
नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता
काठमाडौं : सरकारले छिमेकी देशहरू भारत र चीनसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिनेमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको!-->!-->!-->…
द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रस्तावमा द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकहरुलाई!-->…
पाँचदलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग
काठमाडौं : पाँचदलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चाले अलग भएको घोषणा गरेको छ ।
अधिकांश जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै जनतालाई झालझेल पारेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालिन र गम्भीर क्षति पुग्ने भन्दै गठनबन्धन त्यागेको!-->!-->!-->…
अमेरिकाले व्याख्यात्मक घोषणा स्वीकार गर्नुपर्छ, नगरे एमसीसी खारेज हुन्छ : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिकी सहयोग परियोजना (एमसीसी) व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसीसँगै पारित भएको १२!-->!-->!-->…
यस्तो छ महाशिवरात्रिको तयारी
काठमाडौं : मंगलबार महाशिवरात्रि पर्व मनाइँदै छ । शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरलाई सजाएर झकिझकाउ बनाइएको छ । शिवरात्रिको पूर्वसन्ध्यमा पशुपति झकिझकाउ पारिएको हो ।
यसपालि पशुपति मन्दिर पुग्ने दर्शनार्थी र भक्तजनका लागि मास्क र!-->!-->!-->…
युक्रेनमा रहेका २४४ नेपाली सुरक्षित गन्तव्यमा पुगे
काठमाडौं : रुस र युक्रेन द्वन्द्वबाट प्रभावित २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् ।
रुस –युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डमा ६० जना,!-->!-->!-->…
स्थानीय निर्वाचनका लागि ८० दलले दिए दल दर्ता निवेदन
काठमाडौं : स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता निवेदन दिएका छन् ।
आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिने समय दिएको थियो । आयोगका अनुसार यो अवधिभित्र ८०!-->!-->!-->…