जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा डा. पण्डित
काठमाडौँ— जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक साधारण सभा तथा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सफलतापूर्वक सम्पन्न भएको छ । अमेरिकामा मुख्य कार्यालय रहेको फाउन्डेशनले भर्चुअल माध्यमबाट आयोजना गरेको सो अधिवेशनले डा. यादव…
बिबिसी मास्टर सेफ सन्तोष साहको पक्राउको बास्तबिकता के हो ?
अन्तराष्ट्रिय ख्याति कमाएका नेपाली खानाका भान्से ( सेफ ) सन्तोष साह पक्राउ परेको घटनाले बिशेष गरि विदेशमा बस्ने नेपालीहरु अचम्भित भएका छन् । आपसी लेनदेनलाई कानुनसम्मत र समझदारी अनुरुप गरिनु पर्नेमा रेस्टुरेन्ट बिक्रेता मध्यकी शकुन्तला थापा…
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ,
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार (असार २) पक्राउ गरेकोछ । पासपोर्ट छपाइ तथा आपूर्ति प्रक्रियामा अनियमितता भएको उजुरी परे पछि अनुसन्धानका निम्ति उनलाई नियन्त्रणमा लिइएको अख्तियार…
युरोपको मुटुमा मैथली कला प्रदर्शनी,
ब्रसेल्स, १० जुन। नेपाली दूतावास ब्रसेल्स, मिथिला सेन्टर यूएसए र युरोपियन एक्सटर्नल एक्सन सर्भिस (EEAS) को सहयोगमा ‘आर्ट फर एसडीजीजः द मिथिला हेरिटेज’ शीर्षकको मिथिला कला प्रदर्शनीको आयोजना गरिएकोछ।
प्रदर्शनीको मंगलबार जुन ९ तारिख…
“म वसन्त” – कबिता
चिम्लेर लोचन सबै जग शून्य पारी बाँधेर आसन बसे निलकण्ठ धारी।
विर्से सबै जगत शोक र लोभ मोह भो शून्य धर्म अनि कर्म छुटे पछाडि॥
तिम्रो अनुग्रह मिल्यो जब जन्मिएँ म हे प्रेमदेव! अनुरक्त बन्यो जमिन।
मेरो…
एकता भयो रे… तर अब एउटा प्रश्न बाँकी छ।
जब संस्था विभाजित थियो, हामीलाई भनियो—"पहिला एकता गरौँ, बाँकी कुरा पछि गरौँ।"
आज एकता भएको छ।
तर के साँच्चै सबै एक भएका छन्?
कि केवल दुई समूह एक भएका हुन्?
विभाजनको समयमा धेरै मानिसहरूले कुनै झण्डा बोकेनन्।
कुनै गुटको नारा लगाएनन्।…
इयु टि20 क्रिकेट लिग खेल्न आएका नेपाली खेलाडी र नेपाली समुदाय बेल्जियम बीच अन्तरक्रिया,
एन्टवर्पेन, बेल्जियम। EUT20 अन्तर्गत बेल्जियम क्रिकेट लिगमा सहभागी हुन बेल्जियम आइपुगेको नेपाली क्रिकेट टोलीसँग पत्रकार सम्मेलन तथा नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम भएकोछ। शुक्रबार एन्तवेरपेनमा भएको कार्यक्रममा नेपाली खेलाडीहरु र जेभी…
रेटौर फेस्टका लागि सबिन राई र शान्तीरानी परियार बेल्जियम आउदै,
एन्टवर्प, बेल्जियम — नेपालका चर्चित रकस्टार सबिन राई सहित नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति समेटिएको ‘रेटौर फेस्ट’ आगामी २२ जुन २०२६ (सोमबार) बेल्जियमको एन्टवर्पस्थित क्लब आइकन (Club Ikon) मा आयोजना हुने भएको छ।
मादल इन्टरटेन्मेन्टको…
एनआरएनए बेल्जियमको एकताले पायो औपचारिकता,
लुभेन बेल्जियम , विगत एक वर्षदेखि अलग–अलग गतिविधि सञ्चालन गर्दै आएका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बेल्जियमका दुई समूहबीच औपचारिक एकता भएको छ। गत आइतबार सम्पन्न संयुक्त बैठकले आगामी दिनमा नेपाली समुदायलाई एकताबद्ध गर्दै साझा रूपमा अगाडि…
प्रवासी नेपाली मंच बेल्जियमको आठौ अधिबेशन सम्पन्न
प्रवासी नेपाली मञ्च बेल्जियमको आठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य एबम केन्द्रिय प्रतिनिधि घनश्याम पाण्डेले दीप प्रज्वलन गरी गर्नुभएको थियो।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले…