पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ वृद्धि गरेको हो ।
यस्तै हवाई इन्धन!-->!-->!-->…
आक्रमक भएर निर्वाचनमा जान कार्यकर्तालाई प्रचण्डको निर्देशन
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रक्षात्मक नभई आक्रामक भएर निर्वाचनमा जान कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बुधबार काठमाडौंमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा दाहालले सेटिङ गरेर चुनाव जित्न!-->!-->!-->…
भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो
काठमाडौं : नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन ।
भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६!-->!-->!-->…
राष्ट्रपतिबाट संसद अधिवेशन अन्त्य
काठमाडौं : संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ ।
संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु!-->!-->!-->…
ओलीको दाबी- एमालेले ६०-७० प्रतिशत स्थानीय तहमा निर्वाचन जित्छ
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा अखिल नेपाल महिला संघको बैठकमा अध्यक्ष ओलीले एमालेलाई निर्वाचनमा कसैको साहारा आवश्यक!-->!-->!-->…
क्रिप्टोकरेन्सी सम्बन्धी सबै एप बन्द गर्न सेवा प्रदायकलाई दुरसञ्चार प्राधिकरणको निर्देशन
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रूपमा डलर सटही ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ ।
इन्टरनेट सेवा प्रदायक सबै कम्पनीहरूलाई प्राधिकरणले पत्राचार गरी क्रिप्टोकरेन्सीका एपहरू!-->!-->!-->…
संसद अधिवेशन अन्त्य गर्न सिफारिस
काठमाडौं : सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले ६!-->!-->!-->!-->!-->…
नेपाल र साउदीबीच सहयोग सम्झौतामा हस्ताक्षर
काठमाडौं : नेपाल र साउदी अरबबीच जनरल को–अप्रेसन एग्रिमेन्ट (सहयोग सम्झौता)मा हस्ताक्षर भएको छ ।
मंगलबार बिहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर!-->!-->!-->…
स्थानीय निर्वाचन : आयोगद्वारा अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि स्वीकृत
काठमाडौं : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ ।
निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ समेत स्वीकृत भइ कार्यान्वयनमा आएको!-->!-->!-->…
रुसँगको शान्ति वार्ता चौथो चरणमा प्रवेश : जेलेन्स्की
एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसँगको शान्ति वार्ता चौथो चरणमा प्रवेश गरेको बताएका छन् । उनले मंगलबार टर्कीमा वार्ता हुने पनि बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो नियमित भिडियो सन्देश सार्वजनिक गर्दै!-->!-->!-->…