संसद अधिवेशन अन्त्य गर्न सिफारिस

0

काठमाडौं : सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले ६ महिनाभन्दा लामो समयदेखि संसदमा दुवै सदनमा अवरोध गरिरहेको छ । 

भदौ २३ यता एमालेले संसद अवरोध गरे पनि सरकाले अमेरिकी सहायता सम्झौता एमसीसी जवरजस्ती पास गरिसकेको छ।

Leave A Reply

Your email address will not be published.