शुक्रबारदेखि आचारसंहिता लागू गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । निर्वाचन आयोगले बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबारबाट लागू गर्न लागेको बताइएको छ ।

प्रधानमन्त्री देउवाद्वारा टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । बिहीबारदेखि

रुसमाथि अमेरिकाद्वारा थप प्रतिबन्धको घोषणा

एजेन्सी : अमेरिकाले रूसविरुद्ध युद्ध अपराध गरेको भन्दै नयाँ प्रतिबन्ध घोषणा गरेको छ । रूसका केही महत्वपूर्ण र प्रभावशाली व्यक्ति अमेरिकाको निशानामा पारेको हो । जसमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरू र रुसी विदेशमन्त्री सर्गेई

वायु प्रदूषणले वार्षिक ३७ हजार ६८३ जना नेपालीको मृत्यु

काठमाडौं : 'स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ बिहीबार नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाइँदै छ । वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै यस वर्ष स्वच्छ वातावरण, स्वस्थ नेपाली भन्ने नारा तय गरिएको

निर्वाचन आयोगद्वारा ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ नियुक्ति

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ । आयोगल बिहीबार जारी गरेको सूचनाअनुसार ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ हटाएर नयाँ नियुक्त गरिएका हो ।

ओलीको दाबी : चोभार सुख्खा बन्दरगाह एमाले सरकारले निर्माण सम्पन्न गरेको हो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाह निर्माण कांग्रेसले पटक–पटक रोक्ने प्रयास गरेको आरोप लगाएका छन् । बुधबार भक्तपुरको सिपाडोलमा भूकम्पबाट क्षति भइ पुनर्निर्माण

श्रीलंकामा लगाइएको संकटकाल पाँच दिनमै खारेज

आर्थिक संकटले चौपट बनेको श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय संकटकाल पाँच दिनमै खारेज गरिएको छ । गत शुक्रबार घोषणा गरी लागू गरिएको संकटकाल मंगलबार रातिदेखि खारेज गरिएको हो । संकटकाल घोषणा भएको दुई…

कंगाेमा मृत्यु हुने सैनिक सुर्खेतका रहेकाे पुष्टि

संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ । ‘अप्रेसन बाली’ का क्रममा मङ्गलबार घाइते भएका सुर्खेतको गुर्माकोट घर भएका अनिल गुरुङको निधन भएको…

अध्यक्ष बने पछि कुल आचार्यको सक्रियता, भेटे प्रधानमन्त्री

२०२१-२३ कार्यकालका लागि गैरआवासीय नेपाली संघ आइसीसीको कार्यकारी अध्यक्षता सम्हाले लगत्तै कुल आचार्यले आफ्नो सक्रियता बढाएका छन्। अर्की अध्यक्ष रबिना थापासंगै मंगलबार बालुवाटारमा प्रधानमंत्री शेर बहादुर देउवालाइ भेटेर उनले ज्ञापन पत्र…

स्थानीय निर्वाचन आचारसंहित पालना गर्न दलहरुको प्रतिवद्धता

काठमाडौं : स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलहरुसँग आयोगले मंगलवार