गोरखा भूकम्पको सात वर्ष पूरा

काठमाडौं : गोरखा भूकम्पको सातौँ स्मृति दिवस सोमबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०७२ साल वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौं,

स्थानीय चुनाव : ठूला दलले आज उम्मेदवारी दर्ता गर्दै, आइतबार दश हजार बढीको मनोनयन दर्ता

काठमाडौं : वैशाख ३० गते हुने पालिका चुनावको लागि ठूला दलले सोमबार उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवार मनोनयनको दिन तोकेकोमा आइतबार पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी

काठमाडौंको मेयरमा बालेन शाहले गराए उम्मेद्वारी दर्ता

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदका लागि इन्जिनियर तथा र्‍यापर बालेन शाहले उम्मेद्वारी दर्ता गरेका छन् । उनले आइतबार मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर मेयरमा स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका हुन् ।

कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक, के-के विषय समेटिए ? (पूर्णपाठ)

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण शुरु

काठमाडौं : काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण शुरु गरिएको छ । आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमका बीच मेलम्ची खानेपानीको पुनः वितरण शुरु गरेका हुन् । मेलम्ची खानेपानी २०७७ साल

स्थानीय निर्वाचन : देशभर उम्मेद्वारी दर्ता शुरु

काठमाडौं : यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेद्वारी दर्ता प्रक्रिया जारी छ । निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन उम्मेद्वारी दर्ताको मिति तोकेको छ । आइतबार बिहान १०

काठमाडौंको मेयर लड्न केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

काठमाडौं : बागमती प्रदेशसभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेद्वार बन्ने भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् । आइतबार प्रदेशसभाका

पूर्व राज्यमन्त्री डिम्पल कुमारी झाको निधन

मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ । क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

१६ औँ लोकतन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : १६ औँ लोकतन्त्र दिवस आइतबार विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेको दिनको स्मरणमा यो दिवस

स्थानीय निर्वाचन : आज र भोलि उम्मेद्वारी दर्ता

काठमाडौं : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबारबाट उम्मेद्वारी दर्ता शुरु भएको छ । उम्मेद्वारी प्रत्येक स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गर्न सकिनेछ । आयोगले वैशाख ११ गते विहान