श्रीलंकामा नयाँ निर्वाचनकाे माग

श्रीलंकाका पूर्वराष्ट्रपति तथा श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) का अध्यक्ष मैत्रीपाला सिरिसेनाले नयाँ निर्वाचनको माग गरेका छन् । पोलोनारुवामा आफ्नो पार्टीले आयोजना गरेको मे दिवसको र्‍यालीलाई सम्बोधन गर्दै सिरिसेनाले देशमा नयाँ

मे १ : अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं : आइतबार विश्वभर १२१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रमिकहरूको योगदान र भूमिकाको सम्मान गर्दै विश्व श्रम संगठनको आह्वानमा यो दिवस मनाउने गरिन्छ । मे महिनाको १ तारिखका दिन हरेक वर्ष यो पर्व मनाइन्छ । मे १ लाई

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने दल तथा नेताहरुलाई गरायो सचेत

काठमाडौं : निर्वाचन आयोगले पालिका चुनावका लागि लागू गरेको आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दललाई सचेत गराएको छ । साथै आचारसंहिता उल्लंघन नगर्न निर्देशन समेत दिएको छ । आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल तथा नेतालाई निर्वाचन

स्थानीय निर्वाचन : प्रचार प्रसारमा जुटे उम्मेदवार

काठमाडौं : स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले शनिवार चुनाव चिन्ह पाएका छन् । चुनाव चिन्ह पाएपछि आइतबारबाट उम्मेदवारहरु चुनावी प्रचारमा जुटेका छन् । कतिपयले शनिबारबाटै चुनावी प्रचार शुरु गरिसकेका छन् । चुनाव

ठेलाको सारथी – चप्परगौडिका रुद्रनाथ,

तिलक बाबू बैशाख १५ कोहलपुर , कोहलपुर १२ चपरगौडिका रुद्रनाथ शर्मा आचार्य (६१) बिहानै ४ बजे कोहलपुरमा रहेको होलसेल तरकारी बजार पुग्छन। होलसेल देखि तरकारी उठाएर आफ्नो ठेलाबाट दिनभर बेच्छन्। उमेरले ६० नाघेका रुद्रनाथको दैनिकी नै यसरी नै

सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराख्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं : स्थानीय तह निर्वाचनका सम्बन्धमा आइपर्ने सुरक्षा चुनौतीका विषयमा शनिबार गृह मन्त्रालयमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा भएको निर्वाचन सुरक्षा गोष्ठीमा आइपर्ने चुनौती र त्यसको समाधान गर्दै कसरी

देशभर झण्डै ८ हजार जनाले उम्मेदवारी फिर्ता लिए

काठमाडौं : स्थानीय तह निर्वाचनमा देशभर करिब ८ हजार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । करिब १ लाख ५३ हजार जनाको उम्मेद्वारी परेकोमा करिब ८ हजार जनाले नाम फिर्ता लिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले

स्थानीय निर्वाचनका उम्मेदवारहरुले पाए चुनाव चिह्न

काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दल र स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ । निर्वाचन चिह्न पाएका उम्मेदवारहरुका लागि आयोगले वैशाख २७ गतेसम्म प्रचारप्रसारको समय दिएको छ । शुक्रवार

स्थानीय चुनाव : उम्मेद्वारहरुलाई चुनाव चिह्न वितरण गरिँदै

काठमाडौं : स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई निर्वाचन आयोगले शनिबार चुनाव चिह्न प्रदान गर्दैछ । शुक्रबार अपरान्हसम्म करिब चार हजार उम्मेदवारले नाम फिर्ता लिएकाले बाँकी उम्मेदवारहरुलाई शनिबार आयोगले चिह्न प्रदान गर्न

आमाको मुख हेर्ने दिन : आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व शनिबार देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा पण्डित, आचार्य र पिताभन्दा पनि ठूली