भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा भएको छ ।
लुम्बिनी विकास कोषले बुद्धपूर्णिमाका दिन सोमबार आइपुग्ने भारतीय प्रधानमन्त्रीको स्वागतका लागि आवश्यक धेरैजसो तयारी पूरा भएको जनाएको हो ।
!-->!-->!-->!-->!-->…
भारतद्वारा गहुँ निर्यातमा प्रतिबन्ध
एजेन्सी : भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । खाद्य सुरक्षाको जोखिम रहेको भन्दै तत्काल लागू हुने गरी प्रतिबन्ध लगाएको हो । घरेलु बजारमा गहुँको भाउ बढ्दै गएपछि भारतले यस्तो निर्णय गरेको आधिकारिक सूचनामा उल्लेख छ ।
भारतमा गहुँको!-->!-->!-->…
६ महानगरमा मतगणना जारी : कहाँ कसको अग्रता ?
काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायमै छ । उनले अहिलेसम्म १५ सय भन्दा बढी मत प्राप्त गरेका छन् ।
उनलाई नेकपा एमालेका उमेदवार केशव स्थापितले पछ्याएका छन् । उनले अहिलेसम्म जम्मा करिब ९ सय मत!-->!-->!-->…
डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो
काठमाडौं : सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।
जसअनुसार अब!-->!-->!-->…
देउवाकै वडामा कांग्रेस वडाध्यक्षका उम्मेदवार पराजित, बीपी कांग्रेसका नरेश भण्डारी विजयी
काठमाडौं : डडेल्धुराको गन्यापधुरा गाउँपालिका एकमा नेपाली कांग्रेस बीपीले नेपाली कांग्रेसलाई पराजित गरेको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको एकमा कांग्रेस बीपीले १ सय २९ मतले कांग्रेसका!-->!-->!-->…
काठमाडौं महानगरमा मतगणना शुरु
काठमाडौं : काठमाडौं महानगरपालिको मतगणना जारी छ । बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना ढिलागरी शुरू भएको हो । राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको छ ।
यसअघि नै राजनीतिक दल र उम्मेहरूबीच भएको सहमतिअनुसार!-->!-->!-->…
दिल्लीको एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु
एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीको मेट्रो स्टेसनस्थित एक भवनमा आगलागी हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको छ ।
राजधानीको पश्चिममा रहेको मुण्डका मेट्रो स्टेसन नजिकै भएको आगलागीमा १२ जना घाइते भएका छन् ।
आगलागीको समयमा सो!-->!-->!-->!-->!-->…
७७ मतदान केन्द्रमा मतदान स्थगित
काठमाडौं : शुक्रबार भएको स्थानीय तह चुनाव अन्तर्गत ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा!-->!-->!-->…
स्थानीय निर्वाचन : मतगणना शुरु, प्रारम्भिक नतिजा आउने क्रम जारी
काठमाडौं : स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना शुरु भएको छ । प्रारम्भिक नतिजा अनुसार अधिकांश स्थानमा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् ।
मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ!-->!-->!-->…
छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा देशभर मतदान सम्पन्न
काठमाडौं : स्थानीय तह सदस्य निर्वाचनका लागि शुक्रबार भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ ।
केही ठाउँमा झडप र विवाद भएपनि समग्रमा निर्वाचन उत्साहपद रहेको निर्वाचन आयोगले जनाएको छ । कतिपय ठाउँमा निर्वाचन स्थगित!-->!-->!-->…