सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, आयात प्रतिस्थापन प्रथमिकतामा
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने भएको छ ।
सरकारका तर्फबाट मंगलबार अपरान्ह चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत!-->!-->!-->…
मतगणना अन्तिम चरणमा, १७ पालिकाको नतिजा आउन बाँकी
काठमाडौं : स्थानीय तह निर्वाचनको पाँच महानगरपालिकासहित १७ पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।
मंगलबार बिहानसम्म दुई महानगर, १० उपमहानगरसहित ७३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
बाजुराको बूढीगंगा!-->!-->!-->!-->!-->…
मातृभूमिको गुन तिर्ने बेला आएको छ: कुल आचार्य (भिडियो सहित)
लन्डन -- गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले मातृभूमिका लागि केही गर्ने र गुन तिर्ने बेला आएको बताएका छन्।
२५६६ औँ बुद्ध जयन्ति मनाउन लण्डनको ऐतिहासिक ट्राफलगर स्क्वायरमा आइतबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै आचार्यले !-->!-->!-->…
बलात्कारसम्बन्धी कानूनको हदम्याद हटाउन सांसदहरुको माग
काठमाडौं : राष्ट्रियसभाका सदस्यहरुले बलात्कारसम्बन्धी कानूनमा व्यवस्था गरिएको हदम्यादको प्रावधान हटाउनुपर्ने माग गरेका छन् ।
राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसद डा. बिमला राई पौड्यालले बलात्कारसम्बन्धी कानूनलाई!-->!-->!-->…
कांग्रेसले निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छ : प्रवक्ता महत
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै ठूलो सफलता हासिल गरेको दाबी गरेका छन् ।
सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त दाबी गरेका हुन्!-->!-->!-->…
पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस
काठमाडौं : नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदीसहित पाँच!-->!-->!-->…
सरकारले नेपालका लागि गहुँ निर्यात सुचारु गर्न भारतसँग आग्रह गर्ने
काठमाडौं : सरकारले नेपालका लागि गहुँ निर्यात सुचारु गर्न भारत सरकारसँग आग्रह गर्ने भएको छ ।
भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालको औद्योगिक क्षेत्रमा प्रतिकूल प्रभाव पर्ने भन्दै सरकारी स्तरबाटै संवाद गर्ने तयारी सरकारले!-->!-->!-->…
मंकीपक्स संक्रमण १५ देशमा फैलियो
एजेन्सी : मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ । पछिल्लो पटक अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो ।
देशबाहिरबाट आएका एक एक जनामा संक्रमण देखिएको इजरायल र स्वीटजरल्यान्डले जनाएका छन् । इजरायलले!-->!-->!-->…
स्थानीय निर्वाचन : हालसम्म कुन पार्टीले कति पालिका जिते ?
काठमाडौं : स्थानीय निर्वाचन २०७९ अन्तर्गत अहिलेसम्म ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
२ सय ६८ नगरपालिका र ४ सय ५८ वटा गाउँपालिका गरी ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ३ सय २१!-->!-->!-->…
फेरि लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, ग्यासको मूल्य २ सय बढ्यो
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको हो ।
निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।
अब पेट्रोलको मूल्य १८०!-->!-->!-->!-->!-->…