तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
काठमाडौं : पोखराबाट मुस्ताङका लागि आइतबार विहान उडेर सम्पर्कविहिन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहानमा छरपस्ट!-->!-->!-->…
बेल्जियममा नेपाली खाना महोत्सब, पाहुनाहरु भन्छन नेपाल घुम्न जान मन छ , नेपाली खाना मिठोछ, (फोटो…
बेल्जियममा बसोबास गर्ने नेपाली ब्यबसायीहरुको संस्था नेपाली ब्यबसायी संघ बेल्जियमले बेल्जियममा आयोजना गरेको दोश्रो नेपाली खाना महोत्सब फुड फेस्टिबल सम्पन्न भएकोछ ।
नेपाली दुतावास बेल्जियमको सहकार्यमा लुभेन शहरमा गरिएको फेस्टिबलमा!-->!-->!-->…
यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । कृषि क्षेत्रको रुपान्तरण, सरकारी निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादमा उत्पादकत्व वृद्धि गरिने भएको छ । रोजगारी सिर्जना र गरिबी निवारण, पूर्वाधार विकास र पुँजि!-->…
सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् ।
बजेट चालु तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड विनियोजन गरिएको छ ।!-->!-->!-->…
सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो
काठमाडौं : सरकारले राष्ट्र सेवक कर्मचारीको तलब बढाएको छ ।
साउन एक गतेदेखि लागू हुने गरी कर्मचारीहरूले अहिले पाउँदो आएको तलबमानमा १५ प्रतिशत तलब बढाइएको हो ।
आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन!-->!-->!-->!-->!-->…
वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा लगानी सुनिश्चित गरिने
काठमाडौं : वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई धितोपत्र बजारमा लगानी गर्न आईपीओमा १० प्रतिशत लगानी सुनिश्चित गरिने भएको छ ।
आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री!-->!-->!-->…
अब अनलाइनलाई पनि लोक कल्याणकारी विज्ञापन
काठमाडौं : सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने भएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब!-->!-->!-->…
सहरी विकास मन्त्रालयलाई ३७ अर्ब ७३ करोड बजेट विनियोजन
काठमाडौं : सरकारले सहरी विकास मन्त्रालयलाई ३७ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरेको जनाएका हुन् ।
त्यस्तै सरकारले!-->!-->!-->!-->!-->…
भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ६१ अर्ब ५६ करोड बजेट विनियोजन
काठमाडौं : सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरेको जनाएका हुन् ।!-->!-->!-->…
शिक्षा मन्त्रालयलाई ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन
काठमाडौं : सरकारले शिक्षा मन्त्रालयलाई ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरेको जनाएका हुन् ।
अर्थमन्त्री शर्माले!-->!-->!-->!-->!-->…