बजेटले मूल्यवृद्धि नियन्त्रण र आर्थिक संकट टार्दैन : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि नियन्त्रण गर्न र देशकै आर्थिक संकट टार्न सक्ने कार्यक्रम नभएको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा

अहंकार देखाए कांग्रेसलाई पनि ठेगान लगाइदिने प्रचण्डको चेतावनी

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेसलाई अहंकार देखाए ठेगान लगाइदिने चेतावनी दिएका छन् । सत्तामा पुगेपछि एमालेले जस्तै दम्भ कांग्रेसले पनि देखाउन थालेकोले ठेगान लगाने चेतावनी दिएका हुन् । बुधबार

पेट्रोलियम पदार्थको १० रुपैयाँ पूर्वाधार कर घटाउन आपूर्ति मन्त्रालयलाई अर्थले पठायो पत्र

काठमाडौं : अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । पेट्रोलियम पदार्थमा पूर्वाधार १० रूपैयाँ पूर्वाधार कर लाग्दै आएको छ । नेपाल आयल निगमले पेश

जनप्रतिनिधिलाई दुईदिने प्रशिक्षण दिँदै माओवादी केन्द्र

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले गएकाे वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई पालिकाबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले बुधबारदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाडौंमा

अमेरिकाको न्यू अर्लिन्सको एक विद्यालयमा फेरि बन्दुक हमला

एजेन्सी : अमेरिकाको एक विद्यालयमा फेरि बन्दुक हमला भएको छ । मंगलबार न्यू अर्लिन्सको हाईस्कूलको दिक्षान्त समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । मोरिस जेफ हाई स्कूलका स्नातकहरू

नारायणकाजीको प्रश्न- एमसीसी खारेज भएको हो ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) कम्प्याक्टबारे जिज्ञासा राखेका छन् । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र

मौसम सफा नभएसम्म उडान अनुमति नदिइने

काठमाडौं : अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको हो । प्राधिकरणले तारा एयरको विमान दुर्घटना भएसँगै यस्तो निर्णय गरेको हो ।

बजेट सुख्खा जमिनमा घस्रिन खोजेको चिप्ले किरा जस्तो : विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेका उपहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा गरिने भनिएको आठ प्रतिशत आर्थिक वृद्धि दर पूरा हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र

दुर्घटनामा परेको तारा एयरको विमानको ब्ल्याक बक्स भेटियो

काठमाडौं : मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा दुर्घटनामा परेको तारा एयरको विमानको ब्लाकबक्स फेला परेको छ । मंगलबार बिहान माउन्टेन गाइड पिम्वा तेन्जिङ लामा, नरेन शाही र सेनाको टोलीले ब्लाकबक्स फेला पारेको हो ।

संसदमा बजेटमाथि आजबाट छलफल, बजेटको भण्डाफोर गर्ने एमालेको तयारी

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सदननमा पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानकोप्रति बजेट वक्तव्यमाथि मंगलबारबाट छलफल शुरु हुने भएको छ । संघीय संसदका दुबै सदनमा बजेटमाथि छलफल शुरु हुन लागेको हो ।