बन्दुक राख्न पाउने कानूनी अधिकारविरुद्ध अमेरिकाभर प्रदर्शन

एजेन्सी : अमेरिकामा दिनप्रति दिन बन्दुकधारीको आतंक बढ्न थालेपछि व्यक्तिले बन्दुक राख्न पाउने कानूनी अधिकारविरुद्ध देशव्यापी प्रदर्शन शुरू भएको छ । पछिल्लो केही सातायता भएका अन्धाधुन्द गोली प्रहारका घटनाले कैयौँ निर्दोषहरूको ज्यान

काठमाडौंमा अब फोहोर संकट आउन नदिन गगन थापाका ६ सुझाव

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौँको फोहोर उठ्न थालेकामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको प्रशंसा गरेका छन् । उनी काठमाडौँको क्षेत्र नम्बर ४ बाट

राजधानीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने

काठमाडौं : काठमाडौंको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ । काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर बन्चरे ल्यान्डफिल साइटमा व्यवस्थापन गरेको छ

ताइवानले स्वतन्त्रताको घोषणा गरे युद्ध शुरु गर्ने चीनको चेतावनी

एजेन्सी : ताइवान स्वतन्त्रताको घोषणा गरे आफूहरुले ताइवानमाथि युद्ध शुरु गर्ने चीनले चोतावनी दिएको छ । चिनियाँ रक्षा मन्त्रीले अमेरिकी समकक्षीसँग शुक्रबार पहिलोपटक भएको प्रत्यक्ष वार्तामा चेतावनी दिँदै चीनले ताइवानविरूद्ध युद्ध घोषणा

मिटर ब्याजसम्बन्धी गतिविधिहरू भएको सूचना पाएमा जानकारी गराउन गृह मन्त्रालयको आग्रह

काठमाडौं : गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी गतिविधिहरू भएको सूचना पाएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा जानकारी गराउन अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर यस्तो अनुरोध गरेको हो । पछिल्लो समयमा विभिन्न

प्रधानमन्त्री देउवा र अमेरिकी सेनाका एशिया-प्रशान्त क्षेत्रका जनरलबीच भेटवार्ता

काठमाडौं : अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए. फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले देउवासँग आज शिष्टाचार भेट गरेका हुन् ।

विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले घट्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले कुल विदेशी विनियम सञ्चिति १८ प्रतिशतले घटेको बताएको छ । ‘२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८

नियम उल्लंघन गर्छन तर गाडी चालक टेर्दैनन ट्राफिक प्रहरी..

तिलक बाबू , जेष्ठ २७ कोहलपुर, शुक्रबार काठमाडौ देखि धनगढीको लागि हिडेको रिभर साइड यातायात प्रालिको ना. ७ ख १११८ नम्बरको यात्रुबाहक बस क्षमता भन्दा धेरै यात्रु बोकेको हुनाले कोहलपुर १२को चेक पोस्टमा महिला ट्राफिक हवल्दार सविता रावलले

आँबुखैरेनीमा सडक भासिंदा पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिका–चार साँखरस्थित ड्याम साइटमा सडक भासिदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । बिहीबारको अविरल वर्षाका कारण करिव २० मिटर सडक भासिएपछि दुईतर्फी सवारी आवागमन बन्द भएको हो

फोहोरको अवरोध हट्यो : राति मात्रै लैजान पाउने गरी स्थानीय र महानगरबीच १८ बुँदे सहमति

काठमाडौं : काठमाडौंमा थुप्रिएका फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाबीच सहमति भएको छ । महानगरपालिका र स्थानीय बासिन्दाबीच बिहीबार राति १८ बुँदे सहमति भएसँगै शुक्रबारदेखि फोहर उठ्न शुरु