सभामुखसहित शीर्ष नेताहरूको बैठक आज पनि बस्दै

काठमाडौं \  संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक मंगलबार पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बैठक डाकिएको छ । सभामुख घिमिरेसहित सोमबार बसेको तीन दलका शीर्ष नेताको बैठक…

दिनभरी झरीको सम्भावना, मधेस प्रदेशमा पनि वर्षा

आज दिनभरी झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । धेरैजसो ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले…

नेपालमा डेंगुबाट हालसम्म ७ जनाको मृत्यु, ७ हजार बढी संक्रमित

काठमाडौं \  नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवाविभागले जनाएको छ । स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासीनीलेहालसम्म सात हजार सात सय ३३ जना…

सडक सुरक्षा सुनिश्चित गर्न समन्वय र सहयोग आवश्यक : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं \  प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले सडक प्रयोगकर्ताहरूको सुरक्षित भविष्यका लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सबै सरोकारवाला निकायहरूबिच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान…

सीआईबीद्वारा सुन तस्करी प्रकरणको अनुसन्धान सुरू

काठमाडौं \ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरू गरेको छ । यो प्रकरण अनुसन्धानका लागि सीआईबीले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकेको छ । त्रिभुवन…

भारतले ५ सयभन्दा धेरै रेलवे स्टेशनको पुनःनिर्माण गर्ने

भारतले ५ सयभन्दा धेरै रेलवे स्टेशनको पुनः निर्माण गर्ने भएको छ । त्यसका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गर्नु भएको छ  । २ सय ५० अर्ब भारतीय रुपैयाँको लागतमा विकसित हुने…

ललिता निवास प्रकरण : गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं \  ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पूर्वमन्त्रीहरू गच्छदारसहित डम्बरबहादुर…

आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलिँदै

आँखा पाक्ने रोगको सङ्क्रमण देशभर प्रकोपको रुपमा फैलिएको छ । डाक्टरका अनुसार हरेक बर्खायाममा आँखा पाक्ने समस्या देखिन्छ । तर, यसपालि भने धेरै ठाउँमा प्रकोपको रुपमा नै सङ्क्रमण फैलिरहेको छ । आँखामा सङ्क्रमण हुँदा आँखा रातो हुने, चिलाउने,…

सभामुखबाट शीर्ष नेताको बैठक आव्हान

काठमाडौ \  सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाउनुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आव्हान गर्नुभएको सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री एवं नेकपा माओवादी…

एनआरएनए जर्मनीको अध्यक्षमा निनम्मा राई र महासचिवमा सिजन दाहाल, सहमतिमै बन्यो नयाँ कार्यसमिति

गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा निनम्मा राई निर्विरोध निर्वाचित हुनु भएकोछ । गत महिना भएको भेलाले अक्तियारी दिए अनुसार आज भएको संस्थाको नबौ महाधिवेशनले सहमतिमा एनआरएनए जर्मनीको आगामी कार्यकालका लागी नेतृत्व चयन भएको हो । राईको…