श्रीमतीको हत्या गरी गाडेर भागेका श्रेष्ठ पक्राउ

बिर्तामोड \  श्रीमतीलाई  मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका  तेह्रथुम आठराई गाउँपालिका–१ डाँडागाउँका राजकुमार श्रेष्ठ पक्राउ परेका छन् । झापाको काँकडभिट्टाबाट होटेलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।…

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं \ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो । आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से हलमा बस्ने छ। शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।…

देशैभर भारी वर्षाको सम्भावना

काठमाडौ \  साता देखिको निरन्तर भएको वर्षा आइतबार पनि निरन्तर हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर भारी वर्षाको सम्भावना रहेको जनाएको हो । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको…

एनसीसीहरुलाई बलियो बनाउन समन्वयकारि भूमिका खेल्ने प्रतिबद्धता गर्दै बुद्धिसागर सुबेदी द्वारा आईसिसी…

गैरआवासीय नेपाली संघको आगामी निर्वाचनका लागि एनसीसी अमेरिकाका निबर्तमान अध्यक्ष बुद्धि सागर सुबेदीले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । गैरआवासिय नेपाली संघ अमेरीकाको अध्यक्ष रहदा एनसीसिहरुको सशक्तिकरणको लागि निकै सकृय रहनु भएका…

सरकारले पाकिस्तानमा जस्तो प्रतिशोधको राजनीति सुरु गर्‍यो : ओली

काठमाडौं \ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पाकिस्तानमा जस्तै प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । शनिबार गुरु लुइँटेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले सरकारको विरोधमा बोल्नेहरुलाई अनेक बहानामा दुख दिएको…

सरकारको स्थिरतामा शंका गर्नुपर्दैन : उपप्रधानमन्त्री खड्का

काठमाडौं \  उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको स्थिरतामा शंका नगर्न आग्रह गर्नुभएको छ । शनिबार आयोजित नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निश्चित…

विश्व हात्ती दिवस : बर्दियामा घरपालुवा हात्तीलाई फलफूल खुवाएर मनाइयो

बर्दिया \  आज विश्व हात्ती दिवस, बर्दिया राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र हात्तीसारमा हात्तीलाई फलफूल खुवाएर मनाइएकाे छ । बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सहकार्य गरी निकुञ्जको जैविक…

युवा राष्ट्र निर्माणको प्रमुख स्रोत : प्रधानमन्त्री

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज (शनिबार) यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भिडियोमार्फत…

अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् : अर्थमन्त्री महत

काठमाडौं \ अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । शनिबार ललतिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले नेपाल अहिले…

चलचित्रमा समलिङ्गीका कथा

चलचित्र निर्माण एक रचनात्मक विधा हो । रचना राम्रो भयो भने सामान्य विषयवस्तुमा बनेका चलचित्र पनि उत्कृष्ट ठहरिएका छन्, जसका लागि गहिरो अध्ययन, साधना र अनुभव अनिवार्य ठानिन्छ । मौलिकता, सामाजिक परिवेश, पात्र, संवाद र दर्शकको मनोविज्ञानलाई…