क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रपति भवन शीतल निवासमा शुभकामना दिनुभएको छ । ‘‘भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट…

प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

काठमाडौं \  नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ  लिनुभएको छ।मङ्गलबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ…

ललिता निवास प्रकरणमा २३८ जना प्रतिवादी, ७ सय ७१ पेज लामो अनुसन्धान प्रतिवेदन

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २३८ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएको छ । मंगलबार ब्युरोले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय…

दाङमा अपहरणपछि बन्धक बनाएर कुटपिट गरेको आरोपमा ७ जना पक्राउ

दाङ \ दाङमा अपहरणपछि बन्धक बनाई कुटपिट गरेको आरोपमा सात जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१३ सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी कुटपिट गरिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही…

राष्ट्रपति पौडेलले भने ‘ एक्टिभिज्म देखाउन खोजेको होइन, राष्ट्रको चिन्ता हो’

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले दलहरुबीच विवाद, द्वन्द्व र तिक्तता देखापर्ने गरेपनि राष्ट्रिय स्वार्थ र हितका लागि वार्ता, संवाद र छलफलबाट निकास हुनु पर्नेमा जोड दिनु भएको छ । मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित…

ललिता निवास प्रकरण : दुई पूर्वप्रमसँग लिइयो बयान

काठमाडौ \ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई बयान दिनुभएको छ । पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईले ललिता…

सिआईबीले लियो पूर्व उपप्रधानमन्त्री गच्छेदारसँग बयान

काठमाडौं \  ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ । सोमबार साँझ सीआईबीले गच्छेदारसँग बयान लिएको हो । संगठित रुपमा सरकारी लिखत…

जुम्लामा एनसेलको फोरजी

काठमाडौ \  दूरसञ्चार सेवाप्रदायक एनसेल आजियाटाले जुम्लामा फोरजी सेवा सुरु गरेको छ । जिल्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक/एक गरी तीन वटा नयाँ टावर जडान गर्दै फोरजी सेवा सुरु भएको कम्पनीले घोषणा गरेको हो ।…

नयाँ भरतपुर सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइनको उद्घाटन आज

काठमाडौं \  नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज उदघाटन हुँदै छ । प्रधानमन्त्री प्रचण्डले आज सबस्टेसज र प्रसारण लाइनको उदघाटन गर्न लागेका हुन् । त्यसका लागि…

राष्ट्रपतिले आज शीर्षनेताहरुसँग छलफल गर्दै

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग मंगलबार छलफल गर्दै हुनुहुन्छ । राष्ट्रपति भवन शितलनिवासमा मंगलबार बिहान ८ बजे दलका नेताहरुलाई डाकिएको छ । बैठकमा प्रमुख राजनीतिक दलका…