कोसीमा पानीको बहाव उच्च, ५६ ढोका खोलियो

सुनसरी \  सप्तकोसी नदीमा यो वर्ष दोस्रो पटक ५६ ढोका खोलिएको छ । पानीको बहाव उच्च हुँदै गएपछि शुक्रवार साँझबाटै ५६ ढोका खोलिएको हो । पहाडी क्षेत्रमा वर्षा भएसँगै शुक्रवार दिउँसोदेखि नै कोसीमा पानीको बहाव निरन्तर उच्च हुँदै गएको थियो । साँझ ७…

क्यानको बागमती प्रदेश अध्यक्षमा उठ्ने पारस खड्काको घोषणा

काठमाडौं \ नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका ४ जिल्लाको समर्थनसहित बागमती…

आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुने

काठमाडौ \  नेपाल राष्ट्र बैंकले रू १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैर–बैंक…

सरकारले चलाएको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् : गृहमन्त्री

ललितपुर \ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्ष तथा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट आमनागरिकमा आशा जागेको बताउनुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज शुक्रवार आयोजना गरेको कार्यक्रममा…

एमालेको ध्यान सत्तातिर छैन : अध्यक्ष ओली

काठमाडौं \ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्तातिर ध्यान नदिएको बताउनुभएको छ ।शुक्रबार विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले सो कुरा…

हेटौंडामा तेस्रो मिस्टर मकवानपुर २०८० हुँदै

हेटौंडा \ नेपाल शारीरिक सुगठन तथा फिट्नेस सम्बन्धी विभिन्न कार्य गर्दे आइरहेको महासंघले मिस्टर मकवानपुर-२०८० आयोजना गर्ने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मिस्टर मकवानपुर-२०८० बारे जानकारी गराएको छ । हामीले लामो समयको…

राष्ट्रपति र नेपाल राष्ट्र बैंकका गभर्नरबीच भेट

काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा शुक्रबार राष्ट्रपति र गभर्नर अधिकारीबीच कुराकानी भएको हो । भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको…

४ वटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत

काठमाडौं \  लगानी बोर्डले चार वटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । बोर्डका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज शुक्रवार बसेको बैठकले रोल्वालिङ खोला, छुजुङ…

अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित

काठमाडौं \  ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । आज (शुक्रबार) एसेम्बलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा…

ट्रम्पले जर्जियाको जेलमा गरे आत्मसमर्पण, जेलले जारी गर्‍यो ऐतिहासिक तस्बिर

एजेन्सी \ अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । सन २०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको भन्दै उनीविरुद्ध यो मुद्दा चलिरहेको छ । ट्रम्पको जेलबाट आधिकारिक तस्बिर,…