नेपालमा एमसीसी कार्यान्वयन आजदेखि

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतका आयोजनाको कार्यान्वयन समय आजदेखि गणना हुँदैछ ।आजको मितिदेखि पाँच वर्षभित्र आयोजना सम्पन्न हुनेगरी कार्यान्वयन शुरु हुन थालेको हो । पाँच वर्षभित्र आयोजना सम्पन्न नभएमा…

क्रिकेटका महारथीसँग भिड्दै नेपाल

काठमाडौँ \ नेपालले क्रिकेटका महारथीहरूसँग बुधबारप्रत्यक्ष सामना गर्दै छ। छिमेकी भएर पनि नेपालले विश्व क्रिकेटका महारथी भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासँग प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन। एसिया कपको १६ औँ शृङ्खलामा आइपुग्दा…

एनआरएनए कोषाध्यक्ष लोक दाहाल द्वारा सचिब पदमा उम्मेद्बारी घोषणा,

एनआरएनएका बर्तमान कोषाध्यक्ष लोक दाहालले एनआरएनएको सचिब पदमा उम्मेद्बारी घोषणा गरेकाछन । बेल्जियमलाई कर्म थलो बनाएका ब्यबसायी दाहाल एनआरएनए बेल्जियमको महासचिब,अध्यक्ष,आइसिसीको सहकोषाध्यक्ष हुँदै हाल कोषाध्यक्ष रहेका छन । चर्चा परिचर्चा…

पाचौ एनआरएनए स्विडेन कपको उपाधि जेएसएस डेनमार्कलाई

एनआरएन स्वीडेनले २६ अगस्ट २०२३मा आयोजना गरेको ५ औ एनआरएन कपको उपाधी नेपाली जनसम्पर्क समिति, डेनमार्कको टिम जेएसएस डेनमार्कले जितेको छ । स्वीडेनको राजधानि स्टकहोममा आयोजित सो प्रतियोगितामा एफसी राइसिङ, डेनमार्कलाई १-० ले पराजित गर्दै उपाधी…

अन्तरराष्ट्रिय पर्बत समाजले बधाई एबम सम्मान कार्यक्रम गर्ने

संसारका बिभिन्न देशमा बसोबास गरिरहेका पर्बत जिल्ला जन्मस्थान भएका नेपालीहरुको संस्था अन्तरराष्ट्रिय पर्बत समाजले जुलाई महिनामा सम्पन्न एनआरएनएको एनसीसी निर्वाचनमा बिजयी पर्बतेलीहरुलाई बधाई तथा सम्मान गर्ने भएकोछ । सेप्टेम्बर तीन तारिख…

राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण कांग्रेसलाई स्वीकार्य छैन : गगन थापा

काठमाडौं \ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण कांग्रेसलाई स्वीकार्य नभएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सामान्य छलफलमा…

यो सरकार फेल खाँदैन, सफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति बनाउँदा बनेकाे सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताउनुभएको छ । आज मङ्गलवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै…

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि ५ वर्ष कायम

सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८० पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र…

बजार अनुगमन तीव्र बनाउन पालिकालाई सङ्घीय मन्त्रालयको पत्र

बजार अनुगमनलाई तीव्र बनाउन पालिकालाई सङ्घीय मन्त्रालयले परिपत्र गरेको छ । चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी रोक्न पालिकालाई परिपत्र गरिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै ७ सय ५३…

देश रूपान्तरणका निम्ति पहिला माओवादी रूपान्तरण गर्नै पर्छ: प्रधानमन्त्री

काठमाडौँ \  प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताउनुभएको छ। मङ्गलवार बिहान राष्ट्रिय सभागृहमा…