भारतीय काङ्रेसका नेता राहुल गांधी बेल्जियममा

भारतीय काङ्रेसका नेता राहुल गांधी युरोपको भ्रमणमा बेल्जियममा आईपुगेकाछन । युरोपियन युनियनको निमन्त्रणामा ब्रसेल्स आएका गान्धीले युरोपियन पारलियामेन्टका केही सांसदहरु सँग बिशेष भेटघाट गरेका छन भने ब्रसेल्स प्रेस क्लबमा अन्तरराष्ट्रिय…

एनआरएनए एनसीसीहरुमा नब निर्बाचित पदाधिकारीहरुलाई अन्तरराष्ट्रिय पर्बत समाजको बधाई तथा शुभकामना…

अन्तरराष्ट्रिय पर्बत समाजले बिभिन्न देशबाट एनआरएनए एनसिसीमा नबनिर्बाचित पदाधिकारीहरुलाई बधाई दिदै सम्मान गरेकोछ । साथै सोही अबसरमा अन्तरराष्ट्रिय पर्बत समाजको चौथो अधिबेशन आउदो अक्टोबर चौध तारिख पर्बतको जलजलामा हुने भएको जानकारी दिइएको थियो…

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं \  भदौ २४ गते बस्ने भनिएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । अर्को…

वाह्य लगानी भित्रर्‍याउन नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौं : अर्थमन्त्री महत

काठमाडौं \ अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गर्नुभएको छ । शुक्रवार सिंहदरवारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उहाँले सो घोषणा गर्नुभएको हो । अर्थमन्त्री महतले विश्व बजारमा…

नेपाल लगानीको आकर्षक गन्तव्य हो : प्रधानमन्त्री

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीको आकर्षक गन्तव्य हो र लगानीको अनुकूल वातावरण रहेको बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर आयोजिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै…

प्रधानमन्त्री दाहालले असोज ४ गते महासभालाई सम्बोधन गर्ने

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहालले असोज ४ गते संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने तय भएको छ ।न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै…

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह

आउँदो २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन…

पर्वले चेपाङ समुदायको उत्थानमा सघाउ पुग्छः प्रदेश प्रमुख शर्मा

हेटौंडा \ बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुक्रबार प्रकृतिपूजक चेपाङ समुदायको महत्वपूर्ण पर्व छोनाम अर्थात् न्वाँगीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्नुहुँदै बागमती प्रदेश…

कोशीका मुख्यमन्त्री थापा पदमुक्त, हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न परमादेश

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने परमादेश जारी गरेको छ । सर्वोच्चको पूर्ण इजलासले थापालाई पदमुक्त गरेर सबैभन्दा ठूलो दलको हिसाबले नेकपा एमालेका हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त…

राष्ट्र बैंकले शेयर कर्जामा लगाएको १२ करोडको सीमाका कारण शेयर बजार प्रभावित भयो : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले शेयर बजारमा लगाएको १२ करोडको नीतिले परेको प्रभावको विषयमा आवश्यक संवाद भइरहेको बताउनुभएको छ । आज बिहीवार बसेको प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो…