मेरो राजनीतिक प्रेरणाको स्रोत बिपी नै हुनुहुन्छ : सभापति देउवा

काठमाडौ \  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताउनुभएको छ । पार्टीले आयोजना…

चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात

काठमाडौ \  नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ । मोतिहारी–अमलेखगन्‍ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको नेपाल आयल निगमले जनाएको छ ।…

आज वीपी कोइरालाको ११०औँ जन्मजयन्ती

आज नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ११०औँ जन्मजयन्ती । विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका…

लिङ्देनद्वारा कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव

काठमाडौं \ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन सुझाव दिनुभएको छ । प्रदेश आफूहरुको प्राथमिकताको विषय नै नभएको भन्दै उहाँले अहिलेको व्यवस्थाका संस्थापकहरु नै मिलेर…

आम जनता पार्टिका अध्यक्ष प्रभु शाहको बिदेशमा बस्ने नेपालीहरु प्रति आपत्तिजनक टिप्पणी, ( भिडियो सहित…

आम जनता पार्टिका अध्यक्ष एबम स्वतन्त्र सांसद प्रभु शाहले बिदेशमा बस्ने नेपालीहरु प्रति आपत्तिजनक टिप्पणी गरेकाछन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रहेको सम्पति जफत गर्न माग गरेका हुन । शाहले…

माओवादी पार्टीलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

गोरखा \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रूपमा स्थापित गर्ने बताउनुभएको छ । सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आउनुभएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग…

हेटौँडामा आइतबार समाजवादी मोर्चाको ‘सन्देश सभा’

हेटौंडा \ समाजवादी मोर्चाले आइतबार हेटौंडामा सन्देशसभा आयोजना गर्ने भएको छ । मोर्चाले शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिइएको हो । ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौंडामा सभा…

राष्ट्रपतिद्वारा स्वीट्जरल्याण्डका लागि राजदूत नियुक्त

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा २८२ को उपधारा १ बमोजिम स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई…

जी–२० शिखर सम्मेलन आजदेखि : विश्वका प्रभावशाली नेताहरू नयाँ दिल्लीमा भेला हुँदै

जी–२० शिखर सम्मेलन आजदेखि भारतको दिल्लीमा शुरु हुँदैछ । आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनका लागि ठूला अर्थतन्त्र भएका शक्ति राष्ट्रका शीर्ष नेताहरू नयाँदिल्लीमा भेला भइरहेका छन् । जी–२० सम्मेलनले अन्तर्राष्ट्रिय वित्तीय स्थायित्व,…

बाँकेको कोहलपुरमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते

काठमाडौं \  बाँकेको कोहलपुरमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालक सहित अन्य ३ जनाको…