नेम्वाङ सफल राजनेता हुनुहुन्थ्याे : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका दिवङ्गत अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताउनुभएको छ । आज बिहीवार पार्टीकाे संसदीय दलको बैठकमा अध्यक्ष ओलीले नेम्वाङले सफल राजनेताको रूपमा राष्ट्रिय र…

नेता नेम्वाङको अन्त्येष्टि, दुई छोराले दिए दागबत्ती

काठमाडौं \  नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । राजकीय सम्मानसाथ गरिएको अन्त्येष्टिमा उहाँका दुई छोरा मिङसो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् ।…

आज १५८ औँ मोती जयन्ती

काठमाडौ \ नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं…

नेम्वाङको राजकीय सम्मानकासाथ आज अन्त्येष्टि हुँदै

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानकासाथ आज अन्त्येष्टि हुँदैछ। पशुपति आर्यघाटमा अन्त्येष्टि हुनुअघि शवयात्रा हुनेछ । नेम्वाङको निजी निवास बालुवाटार–शिक्षण अस्पतालदेखि महाराजगञ्ज–नारायणगोपाल…

६१ किलो सुन तस्करी प्रकरण : केन्द्रीय अनुसन्धान ब्युरोले बुझायो प्रतिवेदन

काठमाडौं \  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवदेन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। सिआइबीले बुधवार जिल्ला सरकारी वकिलको कार्यालयमा ६१ किलो…

संविधान दिवस : राष्ट्रिय दिवसको रुपमा तीन दिन मनाइने

काठमाडौं \  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले संविधान दिवस राष्ट्रिय दिवसको रुपमा तीन दिन मनाउन अपिल जारी गरेको छ । सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले गत भदौ १८ गते भएको निर्णय अनुसार…

जनतालाई परिणाम दिन जोखिम मोल्न तयार हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताउनुभएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा…

पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान शुरु

काठमाडौं \ पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपीभी खोप लगाउनु शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधवार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रमकाबीच सो खोप लगाउने कार्यको…

गौहत्याको विरोधमा राप्रपाको काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं \  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गबाट सुरुभएको विरोध प्रदर्शन शहिदगेट, वीरअस्पताल, रत्नपार्कको शान्ति बाटिका लगायतको ठाउँमा प्रदर्शन गरेको छ । गौहत्या…

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजदेखि लगाइने

सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजदेखि वितरण गर्दैछ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको शुरुवात गर्ने कार्यक्रम…