महासचिव प्रत्यासी बुद्धि सुवेदीलाई गंगाधर गौतमको समर्थन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव गंगाधर गौतमले अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठ टीममा रहेका महासचिवका प्रत्यासी बुद्धि सागर सुवेदीलाई समर्थन गर्ने भएका छन् । एनआरएनए युरोपमा राम्रो प्रभाव जमाएका गौतम अब टीम महेशबाटै…

सरकारको ध्यान सत्ता टिकाउनेमा केन्द्रित छ : अध्यक्ष ओली

काठमाडौं \  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको बताउनुभएको छ । मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न कुनै कदम चाल्ने भन्दा पनि सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै…

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

काठमाडौं \ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभामा दर्ता भएको र शिक्षकसँगको…

राष्ट्र बैंकले शेयर बजारमा हस्तक्षेप गर्नु ठिक हाेइन : पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकले शेयर बजारमा अनावश्यक हस्तक्षेप गर्नु ठिक नभएकाे बताउनुभएकाे छ । आज मङ्गलवार काठमाण्डाैमा नेपाल उद्योग व्यवसायी महासङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री खतिवडाले…

विधेयक ल्याउँदा छलफल नगरी ल्याएका कारण समस्या: सभामुख घिमिरे

झापा \ सरकारले संसदमा विभिन्न विधेयकहरू ल्याउँदा पर्याप्त छलफल नगरी ल्याउने गरेको पाएको जनाउँदै यसले आफू चिन्तित बनेको सभामुख देवराज घिमिरेले बताउनुभएको छ । सरकारले विधेयकको मस्यौदा तयार पार्दा विज्ञ तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूसँग…

नेपाल–चीन प्रसारण लाइन अघि बढाउने समझदारी

काठमाडौँ \ नेपाल–चीनबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण अघि बढाउन समझदारी भएको छ । नेपाली ऊर्जा निर्यातको ढोका उत्तरतर्फ पनि खोल्न प्रस्ताव गरिएको चिलिमे–केरुङ प्रसारण लाइन बनाउन पाँच वर्षअघि नै अध्ययन सुरु भए पनि आयोजना अलपत्र…

एनआरएनए द सिंगरको सबै तयारी पूरा

काठमाडौं । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ 'एनआरएन द सिङगर' मंगलबारदेखि प्रसारण हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले व्यवस्थापनमा  उत्पादन गरिएको…

‘डिजिटल’ नेपाल बनाउने सपना छ : प्रधानमन्त्री प्रचण्ड

बेइजिङ \ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग नेपाललाई 'डिजिटल' बनाउने सपना रहेको बताउनुभएको छ । आज सोमवार चीनको बेइजिङमा रहेको डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,…

राहत शिक्षकहरुले सडकमै सुतेर बिरोध जनाए

काठमाडौं \  राहत शिक्षकहरुले सोमबार पनि काठमाडौंमा बिरोध प्रदर्शन गरेर आन्दोलनलाई निरन्तरता दिएका छन् । सोमवार मध्यान्ह माईतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म बिरोध प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर बिरोध जनाएका छन् । सरकारले संसदमा दर्ता…

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाअर्चना

धनुषा \ राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधाममा रहेकाे जानकी मन्दिरमा पूजाअर्चना र दर्शन गर्नुभएको छ । उहाँले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुकासाथै अखण्ड कीर्तनकाे दर्शन एवं प्रसाद ग्रहण गर्नु भएकाे हाे । राष्ट्रपतिलाई…