कैलालीका २ ठाउँमा शंकास्पद वस्तु फेला

काठमाडौं : कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलस्थित ६ लेन सडकखण्ड र पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको सुदूरपश्चिम प्रदेश

सरकारसँग सहमति भएपछि निहारिका राजपुतले तोडिन् अनशन

काठमाडौं : सरकारसँग सहमति भएपछि निहारिका राजपुतले अनशन तोडेकी छिन् । १७ दिनदेखि काठमाडौंमा अनशन बसेकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले आइतबार राति अनशन तोडेकी हुन् । शिवराज श्रेष्ठले आफूमाथि

न्यायालयविरुद्ध धम्किपूर्ण भाषण गरेको आरोपमा इमरान खानमाथि अनुसन्धान शुरु

एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रहरी प्रशासनले अनुसन्धान शुरू गरेको छ । न्यायालय र प्रहरीविरुद्ध धम्किपूर्ण भाषण गरेको आरोपमा खानमाथि अनुसन्धान थालिएको हो । गत शनिबारको आमसभामा खानले इस्लामावादका प्रहरी

संघीय संसदका दुबै सदनको बैठक बस्दै, सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने

काठमाडौं : संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो एक बजे बैठक शुरु हुनेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद

प्रदीप गिरीको अन्तिम बिदाइ (फोटो फिचर)

काठमाडौं : नेपाली कांग्रेसका दिवगंत नेता प्रदीप गिरीप्रति कांग्रेससहित सबै राजनीतिक दलका शीर्ष नेता सानेपा पुगेर गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसअघि मेडिसिटी अस्पातल पुगेर पनि नेताहरुले गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए

तीन दिन झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले नेता प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गर्दै तीन दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले नेता गिरिको निधनप्रति

साउन महिनामा एक अर्ब ८३ करोडको विद्युत भारत निर्यात

काठमाडौं : चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको हो

५० जिल्लाका बालबालिकालाई आजबाट फाइजरको पहिलो मात्रा खोप दिइँदै

काठमाडौं : सरकारले दोस्रो चरणमा आजबाट ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिन लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई पहिलो मात्रा दिन लागिएको हो ।

नेता गिरीको निधनमा राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदिप गिरीको निधनमा शोक व्यक्त गरेकी छिन् । गिरीको निधनले सिद्धान्तनिष्ट बौद्धिक व्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छिन् । ‘समाजवादी चिन्तक एवं नेपाली

प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका बैठक कारण स्थगित भएको हो । आज गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार