सिक्किममा सम्पर्कविहीन बनेका इलामका ५ जना भेटिए

विराटनगर \ ११ दिनदेखि सम्पर्कविहीन मजदुरी गर्न भारत सिक्किम गएका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन् । इलाम नगरपालिका–९ का ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, नरमायाका श्रीमान् २८ वर्षका कुमार बस्नेत र छोरी ९ वर्षीय खुसी बस्नेत…

नयाँ राहदानीको लागि पोल्याण्डमा तीन दिने घुम्ती सेवा सम्पन्न

पोल्याण्ड  । बर्लिनस्थित नेपाली दूतावासको सहयोग तथा वार्सास्थित अवैतनिक वाणिज्यदूतावासको सहकार्यमा विद्युतीय  राहदानीको फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि तीन दिने घुम्ती सेवा सम्पन्न भएको छ।  जसको सुपरिवेक्षण जर्मनीका लागि नेपाली राजदूत…

मनाङ एयरको हेलिकोप्टर दुर्घटना

काठमाडौं \  मनाङ एअरको हेलिकोप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ। हेलिकोप्टर सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा दुर्घटनामा परेको हो । शनिबार बिहान ७ बजेर १३…

‘टिम महेश’ बाट राज रेग्मी तथा रोबिन शेरचनले गराए उपाध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौँ -  'टिम महेश' बाट  कतारस्थित एक सफल  व्यवसायी  राजु रेग्मी (राज) तथा  जापानस्थित व्यवसायी रोविन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्  । काठमाडौँस्थित एनआरएनए केन्द्रीय कार्यालयमा शुक्रबार अपरान्ह राज रेग्मीले…

एनआरएनएद्वारा निर्मित अक्सिजन प्लान्ट हस्तान्तरण

भरतपुर -  गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को सहयोगमा चितवनको भरतपुर अस्पतालमा निर्मित अक्सिजन प्लान्ट एक कार्यक्रमका बीच भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ । करिव ७० लाखको लागतमा एनआरएनएले भरतपुर महानगरपालिका…

एनआरएनएद्धारा निर्मित अत्याधुनिक शौचालय हस्तान्तरण,

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्को सहयोगमा पोखरा महानगरपालिका ९ महेन्द्र पुलमा नव निर्मित अत्याधुनिक शौचालयको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिकाको सहकार्यमा बनेको शौचालयको उद्घाटन शुक्रवार…

कालापानी विवाद अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : जनमोर्चा

काठमाडौँ  \ राष्ट्रिय जनमोर्चाले  कालापानी विवादलाई अन्तर्राष्ट्रियकरण गरिनु पर्ने बताएको छ । भारतले सो क्षेत्रलाई कब्जा गरेर भारतीय सङ्घमा मिलाउनका लागि लामो समयदेखि विभिन्न षड्यन्त्र गर्दै आएको भन्दै जनमोर्चाले यो मुद्दालाई…

विमानस्थलमा हर्षका आँसु, बाँकी नेपालीलाई पनि छिट्टै ल्याइने

इजरायलबाट पहिलो चरणमा एक जना घाइतेसहित २ सय ५४ जना विद्यार्थी स्वदेश फर्किएका छन् । हमासको आक्रमणबाट घाइते भएका धनबहादुर चौधरीसहित नेपाली विद्यार्थीहरु शुक्रवार आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । रातिदेखि नै…

विश्वकप छनाेट : अञ्जनकाे कीर्तिमानी गाेलमा नेपाल हारबाट जाेगियाे

फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले लाओससँग बराबरी खेलेकाे छ । आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले लाओससँग १–१ गाेलकाे बराबरी गरे । खेलमा लाओसले शुरुवाती अग्रता लिएकाे थियाे ।…

इजरायलबाट २५३ नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँका लागि उड्यो

काठमाडौं \ इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँका लागि उडेको छ । आज राति जहाज काठमाडौं आइपुग्नेछ । नेपाल एयरलाइन्सको उद्धार उडानमा जम्मा २५३ नेपाली विद्यार्थी सवार रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।…