प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा

म्याग्दी \  प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङको जोमसोममा आउनुभएको छ । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड मुस्ताङ…

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैं

काठमाडौं \  कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक बिराटनगरस्थित कोशी प्रदेशको सभाहलमा बिहान ११ बजे बस्नेछ । गत असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक आज कात्तिक १ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको हो । आजको बैठकमा मुख्यमन्त्री केदार…

एनआरएनएलाई तीन महिनाभित्र एकताबद्ध गराइछाड्ने टिम महेशको उदघोष 

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र संगठनात्मक रुपमा एकताबद्ध गराएरै छाड्ने  प्रतिबद्धता जनाएका छन् । मंगलबार साँझ एक पत्रकार…

एनआरएनए युवा उपाध्यक्ष थापाको समर्थन अध्यक्ष उम्मेदवार महेश श्रेष्ठलाई

काठमाडौं । मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा युवा उपाध्यक्षका उम्मेदवार रोशन थापाले अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उनको टिमलाई समर्थन गरेका छन् । एनआरएनए जापान र अफ्रिका बसाइका क्रममा…

इजरायलबाट थप १९ जना नेपालीकाे उद्धार

सरकारले इजरायलमा रहेका थप १९ जना नेपालीको उद्धार गरेको छ । १० दिनअघि प्यालेस्टाइनको हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि नेपाल फर्किन चाहेका थप १९ जनालाई सरकारले भारतको नयाँ दिल्ली हुँदै नेपाल ल्याउन थालेको छ । आज (मङ्गलवार) उनीहरू …

एनआरएन नागरिकता वितरण सुरु, एनआरएन अध्यक्ष केसी र आचार्यले लिए

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनका कार्यकारी अध्यक्ष डा. बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यले एनआरएन नागरिकता लिएका छन् । कर्मथलो रुसलाई बनाउँद आएका बद्री केसी र युकेलाई कार्यथलो बनाएका कुल आचार्यले एनआरएन नागरिकता लिएका हुन् ।…

मुखियालाई जगदम्बा–श्री र ‘ऐँठन’ पुस्तकका लेखक ओझालाई मदन पुरस्कार प्रदान

मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार प्रदान गरेको छ । पाटनमा आज साेमवार आयोजित विशेष समारोहमा कलाकार टेकवीर मुखियालाई जगदम्बा–श्री र ‘ऐँठन’ पुस्तकका लागि विवेक ओझालाई मदन पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ ।…

इजरायलमा निधन भएका पाँच जनाको शव नेपाल ल्याउने तयारी

काठमाडौं \ परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका पाँच जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले यस्तो…

एनआरएन अध्यक्षमा श्रेष्ठ र महासचिवमा सुवेदीले गरे उम्मेदवारी दर्ता

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । हाल कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आज महाधिवेशनस्थल होटेल सोल्टीमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि…

‘एनआरएन द सिंगर’ को विजेता युक्ती विमली

काठमाडौँ । खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मूल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन् । ग्रान्ड फिनालेका लागि ५मा स्थान बनाएकी युक्ति मात्रै काठमाडौँ आउन सकेकी थिइनन् ।…