विद्युतीय व्यापार विधेयक राष्ट्रियसभाबाट पारित

काठमाण्डाै \राष्ट्रियसभाले ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक २०८०’ पारित गरेको छ । आज बिहीवार बसेको राष्ट्रियसभाको बैठकमा विधेयक सर्वसम्मतिले पारित भएको हो । सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा…

नेपाल–भारत सीमास्तम्भको पुनर्निर्माणको काम सुरु

जनकपुरधाम \ सशस्त्र प्रहरी बल नेपालद्वारा मधेश प्रदेशको आठ वटै जिल्लामा नेपाल–भारत सीमा स्तम्भहरुको पुनर्निर्माण, मर्मत सम्भार र रङ्गरोगनको काम सुरु गरिएको छ । सीमा सुरक्षामा रहेका दुवै देशको सुरक्षा अधिकारीको रोहवरमा धनुषाको नगराइन…

राष्ट्रपतिद्वारा नेपालको कृषिमा आधुनिकीकरणका लागि आग्रह

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कृषि क्षेत्रलाई आम्दानी र रोजगारीमूलक पेसाकै रूपमा विकास गर्न कृषिको यान्त्रिकीकरण र आधुनिकीकरणका लागि कोरियाली सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले नेपालमा कृषि विकासको प्रचुर सम्भावना रहे…

चालु संसदको अधिवेशन आजबाट अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं \ सरकारले बिहीवार राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश…

एनआरएनए कार्यालयमा पत्रकार कुटिएको घटनाप्रति नेपाल पत्रकार महासंघको आपत्ति (विज्ञप्ति सहित)

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष एवं चारदिशा अनलाइनका सम्पादक ओम शर्मालाई समाचार संकलनका क्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालयमा युवा संघका कार्यकर्ताले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार…

पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद टुङ्ग्याइने : प्रधानमन्त्री

काठमाडौ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्‍याइने बताउनुभएको छ । नेकपा (एमाले) ले आज पार्टी केन्द्रीय कार्यालयमा…

परराष्ट्रमन्त्री साउद र अमेरिकी सहयोग नियोग प्रमुखबीच छलफल

वाशिङ्टन डिसी \  अमेरिकाको औपचारिक भ्रमणमा आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक समान्ता पावरबीच मङ्गलबार भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा नेपालको विकासका प्राथमिकताहरूमा…

सम्पादक शर्मामाथि सांघातिक आक्रमण, दोषीलाई कारवाही गर्न चौतर्फि माग

काठमाण्डौ \  गैर आवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालय काठमाण्डौमा आयोजित कार्यक्रममा समाचार संकलन गरीरहेका बेला नेपाल पत्रकार महासंघ बेल्जियम शाखा अध्यक्ष एबम चारदिशा अनलाईन पत्रिकाका सम्पादक ओम शर्मा माथि सांघातिक आक्रमण…

शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रसङ्घको सहयोग हुने प्रमको विश्वास

काठमाडौ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज…

नेपाल विश्वको मित्र हो, म ज्यादै खुशी छु : महासचिव गुटेरेस

काठमाडौं \ संयुक्त राष्ट्रसंघका महासचिव एन्टनियो गुटेरेसले नेपाल विश्वको मित्र भएको बताउनुभएको छ । संघीय सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुँदै गुटेरेसले सो कुरा बताउनुभएको हो । सभामुख देवराज घिमिरेले सम्बोधनका लागि आग्रह गर्नुभएपछि…