स्वामी आनन्द अरुणद्वारा विश्व ध्यान दिवस घोषणाको स्वागत
काठमाडौँ - हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा मनाउने संयुक्त राष्ट्रसंघको घोषणालाई काठमाडौँस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले स्वागत गर्नुभएकोछ । लिकटन्सटाइन प्रस्तावक, भारत सहप्रस्तावक र नेपाल, श्रीलंका,…
बेल्जियमका लागि नेपाली राजदुतमा सेवा लम्साल नियुक्त,
राष्ट्रपति रामचन्द्र पौडेलले बेल्जियमका लागि नेपाली राजदूतमा सेवा लम्साललाई नियुक्त गर्नु भएकोछ । परराष्ट्र मन्त्रालयको सचिबका रुपमा कार्यरत रहदै लम्साललाई नेपाल सरकारले बेल्जियमका लागि राजदुत सिफारिस गरेको थियो । संसदीय सुनुवाई र बेल्जियम…
नेपाली जनसंपर्क समिती बेल्जियमद्वारा परराष्टमन्त्री राणालाई सम्मान र अन्तर्कृया,
नेपालका परराष्ट्रमन्त्री डा आराजु राणा देउबाले तिर्न सक्ने विश्वशनीय आधार भए मात्र बिकासका लागि बैदेशिक ऋण लिनु पर्छ भन्नु भएकोछ ।
नेपाली जनसंपर्क समिती बेल्जियमले मन्त्री राणाको सम्मानमा आयोजना गरेको कार्यक्रममा पोखरा बिमानस्थल लगायतका…
पोर्तुगलमा यसै हप्ता राहदानी बितरण हुने
पोर्तुगलमा रहेका नेपालीहरुले यसै हप्ता भित्र राहदानी पाउने भएका छन । परराष्ट्रमन्त्री आरजु राणा देउबाको युरोप भ्रमणका क्रममा पोर्तुगलमा रहेका नेपालीहरुले नेपाली दुतावास फ्रान्समा रहेका तयारी राहदानी नपाएर दु:ख पाएको ब्यापक गुनासो आए पछि…
पोल्यान्डको हिप्पोक्रातेस अवार्डमा डा. सुबेदीले जिते दोश्रो स्थान
पोयान्डको चिकित्सा क्षेत्रको सबै भन्दा ठुलो जनमत सङ्रह "हिपोक्रातेस २०२४" मा नेपाली चिकित्सक डा. बोधराज सुबेदी यो बर्षको उत्कृष्ट सर्जनमा द्वितीय हुनु भएकोछ ।
'सर्जन अफ द इयर' टाइटलमा सुबेदीलाई बिरामीहरूको स्वास्थ्य र जीवन रक्षाको लागि…
नेपालले नगरेको गल्तिको सजाय भोग्दैछ, – परराष्ट्रमन्त्री राणा,
अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्थाबाट नेपालले भोगिरहेको समस्यामाका लागि क्षतिपुर्तिको माग गरेकोछ ।
अन्तर्राष्ट्रिय अदालत द हेगमा नेपालको धारणा राख्दै परराष्ट्रमन्त्री आरजु राणा देउबाले…
यौनकर्मीलाई श्रम अधिकार दिने विश्वकै पहिलो राष्ट्र बन्यो बेल्जियम
बेल्जियमले यौनकर्मी महिलालाई अरु श्रमिक सरह श्रम अधिकार दिने भएकोछ । कानुनत बेल्जियममा यौनकर्मीहरुले स्वास्थ्य बिमा, निवृत्तिभरण, बिरामी बिदा र सुत्केरी बिदाको सुविधा पाउने छन् । यस किसिमको कानुन बनाएर यौनकर्मीको सामाजिक सुरक्षा दिने…
पासापुंच बेल्जियमको बेनेलक्सका महामहिम राजदूत गेहेन्द्र राजाभण्डारीलाई सम्मान तथा विदाई,
पासा पुच बेल्जियमको आयोजनामा बेनेलक्सका महामहिम राजदूत गेहेन्द्र राजभण्डारीको सम्मान तथा विदाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम पासा पुच बेल्जियमका अध्यक्ष सूर्य नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष…
मानब तस्करीमा संलग्न अफगान नागरिकलाई बेल्जियम अदालतले सुनायो १८ बर्ष जेल सजाय,
बेल्जियम र युरोपमा मानब तस्करी गर्ने अफगान नागरिकलाई अन्तवेरपेन अदालतले १८ बर्षे जेल सजाय सुनाएकोछ । अफगानस्तानबाट ईरान तुर्की हुँदै युरोपमा मानब तस्करी गरी रहेका तस्कर समुहका २२ जना अफगानीहरुलाई जेल सजाय संगै २७ लाख १२ हजार युरो जरिवाना…
शेष घलेलाई सघाएर यसरी रोकौँ एनआरएनएको विघटन, – गंगाधर गौतम
प्रतिनिधि चयनको विषयमा देखिएको विवाद समाधान नभई २०७८ चैतमा दुई समूहले छुट्टा छुट्टै गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशनपछि उत्पन्न परिस्थिति अझै समाधान हुन सकेको छैन । विवाद समाधानमा को इमानदार भएन, कसको स्वार्थले काम…