प्रधानमन्त्री प्रचण्डले लिए शपथ
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् ।
देउवाले सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्छ : गुरुराज घिमिरे
काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया लेख्दै उनले देउवाले राजीनामा!-->!-->!-->…
चालू आर्थिक वर्षको पाँच महिनामा इन्धन आयात ११ प्रतिशतले घट्यो
काठमाडौं : चालू आर्थिक वर्षको पाँच महिना साउनदेखि मंसिरसम्म इन्धन आयात ११ प्रतिशतले घटेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर डिजेल, पेट्रोल,!-->!-->!-->…
अमेरिका र क्यानडामा अत्याधिक चिसोका कारण मुत्यु हुनेको संख्या ३८ पुग्यो
एजेन्सी : अमेरिका र क्यानडामा चिसो आँधीसहितकोका कारण मृत्यु हुने मानिसको संख्या ३८ पुगेको छ ।
चिसो आँधीले सबै भन्दा बढी प्रभावित भएको न्युयोर्कको बफेलो शहरमा मात्रै सात जनाको मृत्यु भएको छ ।
ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी,!-->!-->!-->!-->!-->…
प्रचण्डले आज प्रधानमन्त्रीको रुपमा शपथ लिँदै, सानो आकारको मन्त्रिपरिषद् गठन हुने
काठमाडौं : तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।
उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्न!-->!-->!-->…
प्रचण्ड प्रधानमन्त्री नियुक्त, शपथ सोमबार
काठमाडौं : प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सात दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै समर्थनसहित राष्ट्रपति!-->!-->!-->…
प्रधानमन्त्री माओवादीलाई, राष्ट्रपति एमालेलाई
काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पद बाँडफाँटमा सहमति जुटेको बताइएको छ ।
माओवादी केन्द्रले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र अर्थ मन्त्रालय लिने सहमति भएको एक उच्च नेताले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति र!-->!-->!-->!-->!-->…
सातै प्रदेशमा कांग्रेसबाहेकको सरकार बन्ने
काठमाडौं : गठबन्धन टुटेपछि सातै प्रदेशमा बन्ने सरकारको समीकरण पनि फेरबदल भएको छ । अब प्रदेशमा बन्ने सरकारहरुमा कांग्रेसको नेतृत्व लगभग असम्भव जस्तो देखिएको छ ।
संघमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी,!-->!-->!-->…
प्रधानमन्त्रीका लागि प्रचण्डको दाबी पेश, एमालेसहित ७ दलको समर्थन
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेश गरेका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको राजनीतिक दलका!-->!-->!-->…
काठमाडौंसहित देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस
काठमाडौं : पुस महिना लागेसँगै देशभर चिसो बढेको छ । काठमाडौंको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षको अहिलेसम्मकै कम हो । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो । काठमाडौंसहित!-->…