प्रधानमन्त्री प्रचण्डले लिए शपथ

0

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् ।

Leave A Reply

Your email address will not be published.