उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुने

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । लामिछानेको सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले आजका

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ६

स्वस्थानी व्रत आजबाट प्रारम्भ, साँखुको शालीनदीमा एक महिले मेला शुरु

काठमाडौं : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आज प्रारम्भ भएको छ । यो अवधिभर माघ स्नान गर्ने र अधिकांश हिन्दु नेपालीका घरमा सात्विकभावले श्रद्धापुर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा–आराधना गरी

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा गर्ने सरकारको निर्णय

काठमाडौं : राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि

प्रधानमन्त्री प्रचण्डद्वारा निराकार पाण्डेका बुवासँग भेट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गरेका छन् । गएको बिहीबार भएको आगालागीमा निकारको मृत्यु भएको थियो ।

कर्णाली प्रदेशमा ७ दिनभित्र सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान

काठमाडौं : कर्णाली प्रदेश प्रमुखको कार्यालयले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते बुधबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख

गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन- प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता नबोलाउनू

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री निवास लगायत विभिन्न स्थानमा कार्यरत नेपाल प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता नबोलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । व्यक्तिगत सुरक्षा, चालक वा सहयोगीको रूपमा

बागमती प्रदेशमा पुस २५ गतेसम्म सरकार गठनको दाबी पेश गर्न आह्वान

काठमाडौं : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशमा नयाँ सरकार गठनका दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । शर्माले आज संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । उनले मुख्यमन्त्री

मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रालय फुटाएर सरकारमा जाने हल्लामा सत्यता नरहेको स्पष्ट पारेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने स्पष्ट पारेका हुन् ।

६ पटक निर्वाचन हुँदा पनि अमेरिकी तल्लो सदनको सभामुख चयन हुन सकेन

एजेन्सी : अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स, तीन चरणको मतदानबाट पनि नयाँ सभामुख चयन गर्न असफल भएको छ । संसद्मा विपक्षी रिपब्लिनकन पार्टीको बहुमत भए पनि सो पार्टीका नेता केभिन म्याकार्थीले आफनै दलका सांसदको मत प्राप्त