मधेस प्रदेशमा सभामुखको उम्मेदवारी दर्ता आज

काठमाडौं : मधेस प्रदेशको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ । दलहरुले प्रस्ताव गरेको उम्मेदवारको नामावली आज नै दिउँसो ३ः३० बजे प्रकाशन हुने

कामपाको पूर्वाधार एम्बुलेन्सले पाएन काम

काठमाडौं : काठमाडौं महानगरपालिकाले विगत छ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ । ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो

बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित

काठमाडौं : बागमती प्रदेशको सभामुखमा सत्ता गठबन्धनका तर्फवाट राप्रपा महासचिव भुवन पाठक निर्वाचित भएका छनु । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार पाठकले ६२ मत प्राप्त गरेका छन् । उनको विपक्षमा ३९ मत परेको छ भने ७ सांसद तटस्थ बसेका छन् ।

सन्दीप लामिछाने रिहा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने रिहा भएका छन् । उच्च अदालत पाटनको बिहीबारको आदेशअनुसार शुक्रबार लामिछाने रिहा भएका हुन् । २० लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

काठमाडौं : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले आज पद तथा गोपनीयताको शपथ लिएकमा छन् । नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनले भोजपुरी भाषामा शपथ लिएका हुन्

प्रदेश १ मा मन्त्रिपरिषद विस्तार, को-को बने मन्त्री ?

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले आज माओवादी केन्द्रका दुई र एमालेका एक गरी थप तीन जना मन्त्री नियुक्त गरेका हुन् । माओवादीबाट मोरङ छ को एकबाट निर्वाचित

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै

घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

काठमाडौं : नेकपा एमाले छाडेर स्वतन्त्र उमेदवारका रुपमा चुनाव लडेका घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । भुसालको स्वागतका लागि एकीकृत समाजवादीले आज दिउँसो २ बजे नयाँ बानेश्वरको अर्याल होटेलमा कार्यक्रम राखेको

सन्दीप लामिछाने आज रिहा हुँदै

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने आज रिहा हुने भएका छन् । बिहीबार उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिए पनि उनी आज मात्र रिहा हुने भएका हुन् । उनका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले अदालतले २० लाख धरौटीमा छोड्न आदेश

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं : मकवानपुरको मनहरी गाउँपालिका-९ भलादमी चोक नजिक सवारी साधनको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षका मिलन मोक्तान र राक्सिराङ गाउँपालिका-३ का २९