नेमकिपालाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न सांसद सुवालको माग
काठमाडौं :नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो दललाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले प्रतिनिधिसभा बैठक स्थगित गरेर आफ्नो दललाई पहिला प्रमुख प्रतिपक्ष दल घोषणा गर्नुपर्ने तर्क!-->!-->!-->…
हवाई क्षेत्र सुरक्षित र व्यवस्थित बनाउने पर्यटनमन्त्री किरातीको प्रतिबद्धता
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थीत बनाउन आवश्यक कार्ययोजना बनाइने बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा मन्त्री किरातीले हवाई सुरक्षालाई उच्च प्राथमिकता दिन र दुर्घटना!-->!-->!-->…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै
काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार विश्वासको मत लिने भएका छन् ।
आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन् ।
नेपालको संविधानको धारा १८८!-->!-->!-->!-->!-->…
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनद्वारा राजीनामा घोषणा
एजेन्सी : न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले राजीनामा दिने भएकी छिन् ।
आगामी अक्टोबर १४ मा न्युजिल्याण्डमा आम चुनाव हुनुअघि नै उनले अप्रत्याशितरुपमा राजीनामा घोषणा गरेकी हुन् ।
उनले एक कार्यक्रमलाई सम्बोधन गर्दै फेब्रुअरी!-->!-->!-->!-->!-->…
आज सभामुखको निर्वाचन हुँदै, प्रतिस्पर्धामा देवराज र ईश्वरी
काठमाडौं : आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ ।
सभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरेले उमेदवारी दर्ता गराएका छन् भने विपक्षी गठबन्धनबाट!-->!-->!-->…
तत्कालिक सत्ता स्वार्थका लागि नेपाली काङ्रेसले लोकतान्त्रिक आदर्श त्याग्न हुँदैन , डा. रिजाल,
नेपाली काङ्रेसका नेता डा मिनेन्द्र रिजालले नेपालको राजनितिक परिवर्तन र सामाजिक रुपान्तरणमा नेपाली काङ्रेस पार्टीको सानो गल्तीले पनि धेरै ठुलो नोक्सान हुन सक्छ भन्नु भएकोछ । नेपाली जनसंपर्क समिति बेल्जियमले डा रिजालको सम्मान र मेलमिलाप!-->!-->!-->…
पोखरा विमान दुर्घटना : २५ शव काठमाडौं ल्याइयो
काठमाडौं : पोखरामा आइतबार यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकामध्ये २५ वटा शव काठमाडौं ल्याइएको छ । मंगलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत २५ शव काठमाडौं ल्याइएको हो ।
शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण!-->!-->!-->…
नयाँ मन्त्रीहरूले लिए शपथ, को-को बने मन्त्री ?
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गरेका छन् । मंगलबार प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी!-->!-->!-->…
बागमती र मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं : बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।
संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक!-->!-->!-->…
संसद सचिवालयले सभामुखको निर्वाचनका लागि आज तालिका प्रकाशित गर्ने
काठमाडौं : संघीय संसद सचिवालयले सभामुखको निर्वाचनका लागि आज तालिका प्रकाशित गर्ने भएको छ । बुधबार सभामुखका लागि मनोनयन दर्ता हुने कार्यतालिका छ ।
बुधबार नै संसद सचिवालयले सभामुखका उम्मेदवारहरुको सूची टाँस गर्नेछ । बिहीबार बिहान ११ बजे!-->!-->!-->…