नाम जस्तै काम पनि ‘सुशील’

काठमाडौँ । नेपाली काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई नेपाली जनताले नाम र काम दुवै सुशील भएको व्यक्तिका रुपमा स्मरण गरेका छन् । हातमा दुई वर्षको बच्चा बोकेर आँखाबाट आँसु खसाल्दै पाल्पाको याम्गा गाविसबाट रात्रिबस चढी…

पूर्व प्रधानमन्त्री कोइरालाको अन्त्येष्टि

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ हिन्दू परम्पराअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँका भतिजाद्वय अतुल कोइराला र सुधांशु कोइरालाले उहाँको पार्थिव शरीरमा दागबत्ती…

कांग्रेस नेता आचार्यको स्वास्थ्यमा केही सुधार

काठमाडौं ।  मस्तिष्कघात भई उपचारका लागि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता नरहरी आचार्यको स्वास्थ्यमा केही सुधार आएको छ । उनको स्वास्थ्य पूर्णरुपमा ठीक हुन भने केही दिन लाग्ने चिकित्सकहरुले बताएका छन् । कांग्रेस सभापति सुशील…

स्व.कोइराला–श्रद्धाञ्जलि

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा बुधबार पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि दिनुहुँदै पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल ।

कोइरालालाई श्रद्धाञ्जलि दिन बिहानैदेखि घुइँचो

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई श्रद्धाञ्जलि दिन आज बिहानैदेखि दशरथ रङ्गशालामा घुइँचो लागेको छ । नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनका लागि जिल्लामा रहेका नेता तथा कार्यकर्ताहरु काठमाडौँ आउन…

अन्तर्राष्ट्रिय समुदायद्वारा शोक व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र सङ्घ, युरोपेली सङ्घ, सोसलिस्ट इन्टरनेसनल र जापानले शोक व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव…

कांग्रेस नेतृत्व दुई दसकपछि कोइराला परिवार बाहिर

काठमाडौं ।  कांग्रेस सभापति सुशील कोइरालाको निधनसंगै पार्टीको नेतृत्व दुई दशकपछि कोइराला परिवारबाट बाहिर आएको छ । विधान अनुसार उपसभापति रामचन्द्र पौडेल स्वतस् कार्यबाहक सभापतिको हैशियतमा पार्टीको नेतृत्व तहमा आईपुगेका छन् । तर, फागुन २०९२३…

बङ्गलादेश र अमेरिकाद्वारा शोक व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनमा गहिरो दुःख व्यक्त गर्दै बङ्गलादेश र अमेरिकाले शोक व्यक्त गरेका छन् । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपाली काँग्रेसका कार्यबाहक सभापति…

गैरआवासीय सङ्घ स्तब्ध

काठमाडौं । गैरआवासीय नेपाली सङ्घले नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अप्रत्याशित निधनबाट स्तब्ध भएको जनाएको छ । सङ्घका अध्यक्ष शेष घलेले आज शोक वक्तव्य जारी गरी नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा तथा…

काँग्रेसले तेह्र दिनसम्म पार्टीका कुनै कार्यक्रम नगर्ने

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्र्दै १३ दिनसम्म पार्टीका कुनै पनि कार्यक्रम आयोजना नगर्ने र तीन दिनसम्म देशभरका पार्टी कार्यालय बन्द…