भेसु हत्या आरोपमा ४ जना पक्राउ

सुनसरी, श्रावण २ । धरान उपमहानगरपालिका–८ का भेसु मगरको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय धरानले चारकोसे जंगलमा लुकेर बसिरहेको अवस्थामा मगरको हत्यामा संलग्नहरुलाई पक्राउ गरेको हो । पक्राउ…

औषधि खाएको केही छिनमै मृत्यु

पाँचथर, २ साउन । पाँचथरको यासोकमा झाडापखालाबाट थलिएकी एक महिलाको इन्जेक्सन र औषधि दिएको केही समयमै मृत्यु भएको छ । यासोक–३ की ४६ वर्षीया यमकुमारी धमलाको मृत्यु भएको हो । पेट दुख्यो भन्दै छटपटाएकी धमलाका यासोक बजारमा रहेको सलिना मेडिकलबाट…

श्रीमतिको हत्यापछि आफै आत्महत्या प्रयास

विराटनगर, २ साउन । मोरङमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेको छ । उर्लाबारी नगरपालिकाको सिसौंली घर भई हाल उर्लाबारीको सब्जी बजारमा पसल गरी बस्ने ५५ वर्षीय केशव मगरले आफ्नी ५० वर्षीया श्रीमती डोल्मालाई शुक्रबार बेलुकी…

मस्यौदामा व्यापक परिमार्जन र सुधारको आवश्यकता

नयाँ संविधानको प्रारम्भिक मस्यौदाको प्रस्तावनादेखि अनुसूचीसम्म प्रयोग भएका शब्द र भाषालाई नियाल्दा व्यापक सुधार र परिमार्जनको आवश्यकता औँल्याइएको छ । मुलुकका विभिन्न विधामा नेतृत्वदायी भूमिका निर्वाह गरी लामो अनुभव सम्हाल्नुभएका व्यक्तिहरु…

राजाका लागि निराशाजनक सन्देश

पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक पनि भारतबाट ठूलो धोका पाएको दरबारियाहरू बताउन थालेका छन् । पुनर्बहालीको अभियानअन्तर्गत पूर्वराजा शाहले गत चैतको अन्तिम साता भारत गएर धेरै नै गृहकार्य गरेका थिए । समाचार स्रोतका अनुसार विभिन्न चरणमा भएको…

जहाजको ककपिटमा सधैँ दुईजना हुनुपर्ने

हवाई उड्डयनको सुधारका लागि गठन भएको एक संस्थाले युरोपेली देशमा सञ्चालन हुने सबै हवाई जहाजको ककपिटमा कम्तीमा पनि दुईजना चालक सदस्य हुनुपर्ने सुझाव दिएका छन् । सो सुझावअनुसार अबदेखि हवाई जहाजको ककपिटमा दुईजना सदस्य हुनुपर्ने भएको छ । यसलाई…

साउदी र कुवेतसँग शीघ्र सम्झौता

काठमाडौँ, १ साउन । सरकारले वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौताको तयारी गरेको छ । साउदी अरव र कुवेतबीच घरेलु कामदार तथा अन्य क्षेत्रमा श्रमिक आपूर्ति गर्न द्विक्षीय सम्झौताको अन्तिम चरणमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको…

साउने संक्रान्ति

साउने संक्रान्तिका दिन हिन्दू नारीहरु पशुपतिनाथ मन्दिरमा पूजा गरेर फर्कदै । साउन महिनाभरि शिवको पूजा गरिन्छ ।

बोल्ड आउट

नेपालका ब्याट्सम्यान तथा विकेट किपर विनोद भण्डारी पपुवा न्युगिनीविरुद्धको खेलमा बोल्डआउट भएपछि ।

मस्यौदामाथि सुझाव लिन साउन ४ र ५ गते सार्वजनिक बिदा

काठमाडौँ, १ साउन । संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय सुझाव लिन सरकारले यही साउन ४ र ५ गते सार्वजनिक बिदा दिने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सभासद्हरुको आ–आफ्नो निर्वाचन क्षेत्रमा उपस्थित भई सुझाव सङ्कलन…