सडकमा ३३ दल
चीन र भरातबीच भएको लिपुलेक सम्झौताको विरोध गर्दै सडकमा ३३ दलीय मोर्चा । माइतीघरबाट निस्केको उक्त जुलुसले संविधानको मस्यौदा खारेज गर्न माग गरेको थियो ।
पहिरोले विद्यालय पुरिँदा एकको मृत्यु, दश घाइते
कास्की, ३१ असार । लगातारको वर्षापछि आएको पहिरोले आज पोखराको छोरेपाटनस्थित भूपु सैनिक उच्च मावि (एक्स आर्मी उच्च मावि) को भवन पुरिँदा एकजना विद्यार्थीको मृत्यु भएको छ । यो घटनामा अन्य १० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कक्षा ९ मा…
पीडाले बनायो अस्पतालको बास
बेसहाराको जिन्दगी जीउन कसलाई पो गाह्रो नहोला र ! त्यसमाथि पनि विदेशमा । स्वदेशमै भए पनि सहारा पाउन धेरैलाई हम्महम्मे पर्छ । बाजुराका अर्जुनबहादुर सिंह यस्तैमध्येका एक हुन् । सिंह बेसहारा मात्रै होइनन् नेपालीबाटै पीडित पनि हुन् । विदेशमा…
मोरङमा कालाजारको समस्या
मोरङ, ३१ असार । कालाजार सङ्क्रमणको समस्या यो वर्ष मोरङमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । आज विराटनगरमा प्रकोप नियन्त्रण एवम् डेङ्गु चिकन गुलिया रोगसम्बन्धी अन्तरक्रियामा जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लामा यो वर्ष…
एमाले बजेटको विपक्षमा उभिने
काठमाडौं, ३१ असार । नेकपा (एमाले) को स्थायी कमिटीको आजको बैठकले पार्टीका सरोकारका विषय सम्बोधन नभए बजेटको विपक्षमा प्रस्तुत हुने निर्णय गरेको छ । पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको सो बैठकले प्रधानमन्त्री सुशील कोइराला र…
अन्तर्राष्ट्रिय उडान प्रभावित
बैदेशीक रोजगार ब्यावसायीहरुको आन्दोलनको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय उडानमा पर्न थालेको छ । फ्रि भिसा र टिकटमा मात्रै खाडीका मुलुकमा कामदार पठाउने सरकारी निर्णयको बिरुद्धमा उत्रिएका ब्यावसायीका कारण ति मुलुकहरुमा जाने यात्रु घटेसँगै…
प्रवासबाट भूकम्पपीडितलाई सहयोग
गोरखाबजार, ३१ असार । उत्तरी गोरखाको लापु गाविस–३ लापुबेसी घर भई हाल अस्ट्रेलियाको मेलबर्न बस्दै आएका जोन घलेले भूकम्पपीडित गाउँलेलाई टहरो छाउन जस्तापाता वितरण गर्नुभएको छ । रु ६ लाखको जस्तापाता किनेर लापु गाविसका ७० भूकम्पपीडितलाई दुई…
चट्याङ लागेर एकको मृत्यु
बाबियाचौर, ३१ असार । म्याग्दीको भकिम्लीमा बुधबार साँझ परेको चट्याङ लागेर एक जनाको मृत्युभएको छ । भकिम्ली–४ का ४८ वर्षीय दानबहादुर घर्तिमगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार चट्याङ…
पहिरोले हेटौँडा-कुलेखानी सडक अवरुद्ध
हेटौँडा, ३१ असार । आज राति परेको वर्षाले हेटौँडा कुलेखानी सडकखण्डको सिस्नेरी गाविस–३ भालुटारस्थित राजमार्गमा पहिरो जाँदा हेटौँडा कुलेखानी सडक अवरुद्ध भएको छ । हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने यातायातका साधनहरु आज बिहानै त्रिभुवन…
कांग्रेस एकलौटी ढंगले अगाडि बढ्न खोज्यो : नेपाल
काठमाडौं, ३० आषाढ । एमाले नेता माधवकुमार नेपालले सत्ता साझेदार दल नेपाली कांग्रेस एकलौटी ढंगले अगाडि बढ्न खोजेको आरोप लगाएका छन् । हरिहर पोखरेलले लेखेको ‘महाभूकम्प–२०७२’ पुस्तकको बुधबार राजधानीमा लोकार्पण गर्दै एमाले नेता नेपालले पछिल्लो…